काठमाण्डौ । धेरैको चासो र चिन्ताको विषय थियो बजेट कस्तो आउला ? बजेटले के ल्याउला ? निजी क्षेत्र, पूँजी बजार, कर्मचारी लगायतलाई के कस्तो व्यवस्था होला ? यि सबै कुराहरुलाई सन्तुलनगर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउनुभयो । जसले निजी लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ भने कतिपयले धन्यवाद समेत व्यक्त गरेकाछन् । […]Read More
Your blog category
कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड रहेको छ । बजेट भाषणमा अर्थ मन्त्रीले उल्लेख गर्नुभएका कृषिका मुख्य मुख्य कार्यक्रमहरु यस प्रकार रहेका छन् । रासायनिक मल कारखाना स्थापनालाई प्राथमिकता मधेशका २२ जिल्लामाुचैते धान प्रवर्द्धन कार्यक्रमुसञ्चालन गरिने ८० स्थानीय तहमा उच्च मूल्यका बाली खेती प्रवर्द्धन पशु रोग नियन्त्रण गर्न साढे ५ करोड खोप उत्पादन गर्ने […]Read More
वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६० अर्ब ६६ करोड, स्थानीय तहको लागि ८८ अर्ब ९७ करोड सशर्त अनुदान प्रदेशको ३० अर्ब ३५ करोड स्थानीय तहको २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गर्नुभएको छ । वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६० अर्ब ६६ करोड, स्थानीय तहको लागि […]Read More
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१|८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले यस वर्ष ४।६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए […]Read More
काठमाडौँ । आर्थिक वर्ष २०८२र०८३ को बजेट आज दिउँसो ३ बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसदबाट पास भएसँगै सरकारले बजेट ल्याउन लागेको हो । ३ बजे बस्ने राष्ट्रिय […]Read More
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गर्नुभएको छ । मंगलबार भएको भेटमा राष्ट्रपतिलाई अर्थमन्त्रीले आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर बजेटबारेमा […]Read More
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१ ८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशत कायम गर्ने निर्णय गरेको हो । सेयर बजारलार्य थप चलायमान बनाउन यस निर्णयले सहयोग पुग्ने लगानीकर्ताहरुले बताएका छन् । पुँजी बजारलार्य चलायमान […]Read More
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न।पा।वडा न।३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले ताम्रपत्र अनावरण र रिबन काटेर शनिबार एक समारोहकाबीच शाखाको संयुक्त रुपमा समुदघाट्न गरेका छन् । उक्त अवसरमा नगरप्रमुख वालेश्वर […]Read More
