काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१|८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले यस वर्ष ४।६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए […]Read More
Your blog category
काठमाडौँ । आर्थिक वर्ष २०८२र०८३ को बजेट आज दिउँसो ३ बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसदबाट पास भएसँगै सरकारले बजेट ल्याउन लागेको हो । ३ बजे बस्ने राष्ट्रिय […]Read More
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गर्नुभएको छ । मंगलबार भएको भेटमा राष्ट्रपतिलाई अर्थमन्त्रीले आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर बजेटबारेमा […]Read More
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१ ८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशत कायम गर्ने निर्णय गरेको हो । सेयर बजारलार्य थप चलायमान बनाउन यस निर्णयले सहयोग पुग्ने लगानीकर्ताहरुले बताएका छन् । पुँजी बजारलार्य चलायमान […]Read More
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न।पा।वडा न।३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले ताम्रपत्र अनावरण र रिबन काटेर शनिबार एक समारोहकाबीच शाखाको संयुक्त रुपमा समुदघाट्न गरेका छन् । उक्त अवसरमा नगरप्रमुख वालेश्वर […]Read More
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । बुधबार शपथग्रहणलगत्तै बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेलगत्तै उहँले ५ सय र १ हजार रुपैयाँका नोट छाप्ने निर्णयमा हस्ताक्षर गर्नुभएको बुझिएको छ । त्यसअघि गभर्नर पौडेलले सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा […]Read More
लामो समयको रस्साकस्सी पछि नयाँ गभर्नर नियुक्त भएसंगै सेयर बजारमा सकारात्मक परिणाम देखिन थालेको छ । यसैक्रममा मंगलवारबाटे सेयर बजारले सकारात्मक लय समाउँदै गएको छ । मंगलवार साँझ मात्र १८ औँ गभर्नरका रुपमा नियुक्त हुनुभएका डा. विश्वनाथ पौडेल र उहाँकले अब सेयर बजारमा चाल्ने कदमका बारेमा सेयर बजारका जानकार सविन महतसंग गरिएको कुराकारनी प्रस्तुत गरिउको […]Read More
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर अर्थशास्त्री डा. विश्व पौडेल नियुक्त हुनुभएको छ । नयाँ गभर्नरका रुपमा धेरैको चर्चा परिचर्चा भएपनि डा. पौडेल गभर्नरका रुपमा नियुक्त हुनुभएको हो । उहाँ पहिले गभर्नर सिफारिस समितिको सदस्य हुनुहुन्थ्यो । उहाँ आफै नियुक्त हुने पक्का भएपछि सिफारिस समितिबाट राजिनामा दिनुभएको थियो । पौडेल राजनीतिक रुपमा नेपाली कांग्रेस […]Read More
