काठमाडौं, असार २७ – नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्बबाट बढेर ६१ खर्ब पुगेको छ, जुन ४ खर्ब रुपैयाँको वृद्धि हो। यो आर्थिक वृद्धिसँगै अर्थतन्त्रको आधार बलियो बन्दै गएको संकेत अर्थविद्हरूले दिएका छन्। राजस्व संकलनमा उल्लेखनीय वृद्धि गत आर्थिक वर्षको तुलनामा राजस्व […]Read More
मौद्रिक नीति लचिलो र सकारात्मक, बैंकर्स संघका अध्यक्ष कोइरालाको प्रतिक्रिया
काठमाडौं, असार २७ – नेपाल वैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/0८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीति समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । राष्ट्र बैंकको नीतिमा नेपाल वैंकर्स संघले अगाडि सारेका महत्वपूर्ण सुझावहरू समावेश गरिएको भन्दै उहाँले यो नीति आर्थिक पुनरुत्थानको दिशामा ठोस पाइला भएको प्रतिक्रिया दिनुभएको हो । […]Read More
काठमाण्डौ । नविल बैँकका सिइयो मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२९८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएकोछ । उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत मौद्रीक नीतिका मुख्य नीतिगत व्यवस्था र उक्त व्यवस्थाका असरहरुबारेमा आफ्नो धारणा बुँदागत रुपमा प्रस्तुत गर्नुभएकोछ । उहाँले सार्वजनिक गरेका बुँदाहरु यसप्रकार रहेका छन् । ब्याजदर करिडोरको […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्नुहुदै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए। दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ । ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई छ प्रतिशत […]Read More
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको वैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको वैठकले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ […]Read More
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । शुक्रबार नै सञ्चालक समिति (बोर्ड) बैठकले मौद्रिक नीति पारित गरी १२ः २० बजे आगामी आर्थिक वर्ष २०८२८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए । उनका अनुसार १२ः २० बजे नेपाल टेलिभिजन र […]Read More
ढोरपाटन(बागलुङ) । एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माणकार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो । छ वर्ष अगाडि निर्माण सुरू भएको सबस्टेशन हालसम्म ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । […]Read More
चालू आव ०८१/८२ को २५ असारसम्म प्रदेश सरकारहरूले औसतमा ७३ प्रतिशत बजेट मात्रै खर्च गरेका छन्, सबैभन्दा बढी कोशीले ७७ प्रतिशत र सबैभन्दा कम कर्णालीले ६४ प्रतिशत खर्च गरेको छ सुदूरपश्चिममा असारमा मात्रै आधा विकास बजेट खर्च चालू आवको नौ महिना बजेट खर्चमा निकै सुस्त देखिएको सुदूरपश्चिम सरकारले असारमा भने खर्च ह्वात्तै बढाएको छ । […]Read More
काठमाडौँ,। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रदान गरिने उपचार सुविधाको रकम दोब्बर बनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलका अनुसार, आगामी साउन १ गतेदेखि बीमित नागरिकले रु दुई लाखसम्मको उपचार सुविधा प्राप्त गर्नेछन्। मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत यो महत्वपूर्ण घोषणा गर्दै, विशेषगरी आठ प्रकारका कडा रोगबाट पीडित र आर्थिक रूपमा कमजोर नागरिकलाई राहत पुऱ्याउने उद्देश्यले […]Read More
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा दिपक अर्याल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गर्नु भएको हो । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा।डा। विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् । अर्याल जल […]Read More
