काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ […]Read More
काठमाडौँ। मुग्लिनमा आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव तथा फुड फेस्टिबल हुने भएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ […]Read More
काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ ९येशु ख्रीष्टको जन्मदिन० आज नेपाललगायत विश्वभर उल्लासपूर्वक मनाइँदैछ । खासगरी डिसेम्बर २५ को दिनलाई इसाई समुदायले प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा ग्रहण गर्ने गर्दछन् । आजभन्दा दुई हजार २५ वर्षअघि इजरायलको वेथलेहेममा कुमारी मरियमको कोखबाट येशु ख्रीष्टको जन्म भएको धार्मिक विश्वास रही आएको छ । […]Read More
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ । आज दिउँसो देशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशका तराई […]Read More
आर्थिक तथा वित्तीय अवस्था र मौद्रिक नीतिको कार्यदिशाबारे अन्तरक्रिया कार्यक्रम
काठमाडौं । “आर्थिक तथा वित्तीय अवस्था र मौद्रिक नीतिको कार्यदिशा” विषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल ले मुलुकमा पूर्वाधार विकासको अवस्था कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारका लागि संस्थागत क्षमता […]Read More
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई प्रति शेयर ३० रुपैयाँ नगद लाभांश दिने भएको छ । मङ्गलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनीहरूलाई प्रति शेयर ३० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले गत वर्ष दुई अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । […]Read More
नेपाल टेलिकमले एफटीटीएच इन्टरनेट गुणस्तर सुधार्न ल्यायो वाइफाई-६ राउटर, प्याकेज
काठमाडौँ । नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु दि होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाई-फाई ६ राउटर र एपी उपलब्ध गराउने भएको छ । जसअनुसार अब वाई-फाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुने टेलिकमले जनाएको छ । टेलिकमले पहिले वाई-फाई ५ प्रविधिको सीपीई (कस्टमर प्रिमाइस इक्विपमेन्ट) उपलब्ध गराइरहेकोमा […]Read More
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सम्मानित भएको छ। बैंकलाई डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदानको लागि अवार्ड प्रदान गरिएको हो। काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा बढी मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको थियो। […]Read More
काठमाडौँ – भारतबाट नेपाल आएर क्यासिनो खेलाउने नाममा ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन्। काठमाडौं प्रहरीका अनुसार खड्का र पाण्डे नेपाली हुन भने अन्य सबै भारतीय रहेका छन। सात जना अझै पनि प्रहरीको खोजीमा छन्। महाकाय […]Read More
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) ले आफ्नो १७औँ वार्षिकोत्सव पुस ८ गते, २०८२ मा औपचारिक कार्यक्रमको आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका सम्माननीय उप–गभर्नर बाम बहादुर मिश्र प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था […]Read More
