काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका-४ बाट अवैध लागू औषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका-११ बस्ने २९ वर्षीय राम कुमार यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को १ च ९६६५ […]Read More
काठमाडौँ । सिन्धुलीमा एक महिलाको हत्या गरिएको छ। कमलामाई नगरपालिका– ४, धुराबजारमा ३२ वर्षीय सुशीला बमजनको शरीरमा पेट्रोल छर्किएर आगो लगाई हत्या भएको हो। हत्याको आरोपमा उनकी सासू ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मीना लामा बमजनलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा नन्द मीनाले पेट्रोल छर्किएर आगो लगाइदिएको खुलेको जिल्ला प्रहरी कार्यालयले […]Read More
काठमाडौ—१०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत ब्यक्ति शेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई शेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पार्नु भयो । काठमाडौको बुद्धनगरमा रहेको क्वालिटि […]Read More
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई बैंक खाता विवरण तथा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीको वार्षिक साधारण सभाबाट पारित हुने नगद लाभांश समयमै, सरल र सुरक्षित रूपमा वितरण गर्नका लागि बैंक खाता तथा प्यान नम्बर अनिवार्य रूपमा अद्यावधिक हुनुपर्ने जनाएको हो। कम्पनीले लाभांश वितरणका क्रममा कर कट्टी […]Read More
काठमाडौँ । शिक्षालय कलेजले बी.एस्सी. कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी तथा बीबीए कार्यक्रम अन्तर्गत २०८२ ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। भक्तपुरको लोकन्थलीस्थित निर्मल ब्याङ्क्वेटमा भएको कार्यक्रम समृद्धि समूहका अध्यक्ष मनोहर कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । सुदूरपश्चिम विश्वविद्यालयका प्रा. डा. सुवर्ण शाक्य कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा कोड […]Read More
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले जिल्ला अदालत काठमाडौंलाई कम्प्युटर, प्रिन्टरलगायत आवश्यक सामग्री हस्तान्तरण गरेको छ। गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगलागीबाट क्षति भई अदालतको सेवा प्रवाह अवरुद्ध भएपछि त्यसलाई सहज र प्रभावकारी बनाउन बैंकले सहयोग प्रदान गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत आइतबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंक लिमिटेडले […]Read More
काठमाडौँ । कञ्चनपुर जिल्ला कारागारमा कार्यालय तनावको स्थिति सिर्जना भएको छ ।कारागारमा रहेका कैदीबन्दीबीच विवाद भएपछि अहिले तनाव सिर्जना भएको हो । तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । प्रहरीको अनुसार दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो ।Read More
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा भुवा पर्व सुरू भएको छ । भुवा पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने घोषणा गरिएको हो । विशेष गरी, बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको […]Read More
काठमाडौँ । ललितपुरमा एक भारतीय इन्जिनियरको हत्या भएको खुलेको छ । धापाखेलमा डेढ महिनाअघि (१९ कात्तिक) मा भारतीय इन्जिनियर ४६ वर्षीय देव कुमारको हत्या भएको खुलेको हो । अझै घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । हत्याको कारण पनि खुल्न सकेको छैन । प्रहरी अधिकारीहरू भने घटनाबारे अनुसन्धान भइरहेको बताउँदै औपचारिक रुपमा केही बोल्न […]Read More
काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको बैठकले यस्तो निर्णय गरेको हो। विविध कारणबाट पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने एवं थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन […]Read More
