काठमाडौँ । राजधानीको जडिबुटीमा शुक्रबार सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक घर भएका २३ वर्षका नितेश नेपाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार बिहान करिब ३ बजेतिर जडिबुटीको आकासे पुलनजिकै […]Read More
कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष डिम प्रसाद पौडेलले शपथ लिएका छन् । बिहिबार बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । व्यवस्थापकीय दक्षता र निजी–सार्वजनिक दुवै क्षेत्रको लामो अनुभवका कारण पौडेललाई कृषि विकास बैंकमा ल्याइएको मन्त्रालयले जनाएको छ। नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक समेत रहेका पौडेलले […]Read More
काठमाडौं, भदौ १२ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच आज काठमाडौंमा शिष्टाचार भेटघाट भएको छ। भेटका क्रममा नेपाल–चीनबीच सञ्चालनमा रहेका भन्सार नाकाहरूको व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल तथा सडक पुनर्निर्माण, विगतका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति लगायतका विषयमा छलफल गरिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी, नेपाल–चीन व्यापार […]Read More
धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका सातकिलो क्षेत्रमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पुनः दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार, आज बिहान करिब साढे तीन बजे खसेको पहिरोले अवरुद्ध भएको सडक बिहान करिब ७:५० बजेदेखि दुईतर्फी खुलाइएको हो। सडक खुले पनि यहाँ सवारी साधनको चाप […]Read More
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका अधिकांश पहाडी भूभागमा सामान्यतया बदली देखिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई […]Read More
काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बुधबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका विभिन्न १० वटा निर्णयहरू सार्वजनिक गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको मन्त्री गुरुङले बताए । […]Read More
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो । यस्तै छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ । बुधवार चाँदीको मूल्य भने घटेको छ । […]Read More
काठमाडौँ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य […]Read More
काठमाडौँ । दोलखामा भएको मोटरसाइकल दुर्घटना परि गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ । गएराति भीमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल दुर्घटनामा परि स्ववियु सभापति शिरिष बस्नेत सहित २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा घाईते भएका उनिहरुको उपचारको क्रममा निधन भएको हो । काठमाडौँबाट चरिकोट जाँदै गरेका […]Read More
