अष्ट्रेलिया । अष्ट्रेलियाको न्यू साउथ वेल्थ एसफिल्ड लिभरपुल रोडमा एउटा नयाँ नेपाली व्यवसाय सुरु भएको छ । नेपाली स्वाद र संस्कार सहित ‘Ashfield Sekuwa Corner’ नामक फास्टफुड तथा नेपाली परिकारहरूसँग सम्बन्धित पसल सञ्चालन गर्दै आएका छन्। सन् २०२० देखि विभिन्न व्यवसाय सञ्चालन गरिरहेका युवा व्यवसायीले अलिे ४५ जना भन्दा धेरैलाई रोजगारी प्रदान गरेका छन् । […]Read More
काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । दोलखा जिरीमा रहेको होटल यार्शासँगको यो अफर जिरी नगरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल यार्शाका कोठामा […]Read More
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध तत्कालका लागि अन्त्य भएको घोषणा गरेका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले यो कुरा बताएका हुन् । ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो । व्यवसायी मस्क, जसले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर खर्च गरेका थिए र ह्वाइट हाउसको एक सल्लाहकारसमेत […]Read More
अष्ट्रेलियामा भव्यताका साथ मनाईयो अन्तराष्ट्रिय सगरमाथा दिवस (फोटो फिचर)
सिड्नी । अष्ट्रेलियामा रहेका सामाजकि संघसंस्थाहरुको साझा संगठनका रुपमा रहेको फेडेरेशन अफ नेप्लीज कम्यूनिटी एसोसयिसन अफ अष्ट्रेलिया (फेन्का) तथा गोरखा समाज अष्ट्रेलयिाको अगुवाईमा ३१ मे मा अन्तराष्ट्रिय एभरेष्ट डे का अवसरमा सिड्नीमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा डे कार्यक्रमका संयोजक डा.मधु पुडासैनीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, सिड्नी, न्यू साउथ […]Read More
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मनसुन कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन। शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान […]Read More
बिहीबार अमेरिकाको भर्जिनिया राज्यको मनसास पार्क सहरको एउटा घरमा चार जना नेपाली मृत भेटिएका हुन्। उनीहरू चारै जना गोली लागेको अवस्थामा मृत भेटिएको hgfPsf]sf] छ। सन्तोष परियार र अन्जु श्रेष्ठ रहेको भनिएका] 5 eg] cGo b’O{ hgff ८ वर्षीया बालिका र दुई वर्षको एक बालक छन्। घटना हत्यापछि आत्महत्या हुनसक्ने आकलन प्रहरीले गरेको छ। प्रहरीले […]Read More
नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ । चाँदी बढेको छ। बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार […]Read More
विश्व वातावरण दिवस विशेष कार्यक्रमकासाथ मनाइयो, प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा जोड
काठमाडौँ — वातावरण विभागले ‘प्लास्टिक प्रदूषण न्युनीकरण स् हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाएको छ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण विश्वमै गम्भीर चुनौतीको रुपमा देखिएको र यसको निराकरणमा सबै तह लाग्नुपर्ने बताउनुभयो । प्लास्टिक प्रदूषण निराकरणमा कसरी व्यवहारिक बन्ने विषयमा सबैले सोच्न जरुरी रहेको मन्त्रीको भनाई रहेको थियो […]Read More
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। शुक्रबार कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू–भागका […]Read More
सहकारी क्षेत्रको संकट व्यवस्थापनलाई ‘निदानात्मक’ र ‘प्रवर्धनात्मक’ कार्यक्रमबाट तत्काल प्रारम्भ
काठमाडौँ । काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भएर लामो समयदेखि बन्द अवस्थामा रहेका सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्रको आवश्यकता देखाउँदै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विगतका समस्या दोहोरिन नदिने कार्यक्रम तत्काल थाल्नु पर्ने बताउनुभएको छ । न्यायिक समितिमा आएका घरकोठा खाली गराउने मागलाई क्षेत्र छुट्याएर हेर्दा घर कोठा खाली गराउनु पर्ने सहकारीहरुको अवस्था, यसका असर […]Read More
