काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ। रोजगारीको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरिएको हो। उनीहरु कम्बोडियाबाट बुधबार उडेर बिहीबार नेपालस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्। गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकाहरूको दूतावासले कुनै परिचय खुलाएको […]Read More
काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा.लिले खोटाङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परेका पाइलटसहित सबै यात्रु सकुशल रहेको जनाएको छ । कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले हेलिकोप्टरमा सवारमध्ये ७२ वर्षीय काजीबहादुर राई सामान्य घाइते भएको बताए । हेलिकोप्टरमा काजीसहित ८२ वर्षीय बलबहादुर राई, ७७ का दलमणि राई, ८३ वर्षीय लक्ष्मी राई र ६३ वर्षीय सामला […]Read More
काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिका–२ स्थित बालाबेसी (खार्ताम्छा) क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। मंगलबार दिउँसो करिब १२ बजेर २ मिनेट जाँदा नाइन एन–एएचक्यु कलसाइनको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो। जिल्ला प्रशासनका अनुसार हेलिकप्टर काठमाडौंबाट शव बोकेर गाउँ पुगेको थियो। शव ओरालेर फर्किने क्रममा अवतरण गर्दा हावाको तीव्र वेगका कारण हेलिकप्टर अनियन्त्रित भई […]Read More
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर रुद्राभिषेक पूजा गरेकी छन्। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोप्रति कृतज्ञता व्यक्त गर्दै उनले आराध्यदेव पशुपतिनाथसमक्ष धन्यवाद अर्पण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनपछि देशमा शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रक्रिया सुदृढ भएको सन्दर्भमा प्रधानमन्त्रीले उक्त पूजा गरेको बताइएको […]Read More
काठमाडौं । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् । सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । विशेष गरी चन्द्रपुर–३ मा लगाइएको करिब डेढ करोड बराबरको केरा खेती पूर्ण रूपमा […]Read More
काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, गण्डकी र कर्णाली […]Read More
काठमाडौं । देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै […]Read More
काठमाडौँ । बाजुरामा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीले जानकारी दिए । उनकाअनुसार महतरा र बुढाबीच पुरानै विवाद थियो […]Read More
काठमाडौं — महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरिएका आदर्श श्रेष्ठलाई उक्त पद नलिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो नियुक्तिले प्रधानमन्त्रीको प्रतिष्ठामा असर पर्न सक्ने भन्दै पद स्वीकार नगर्न सुझाव दिएका हुन्। पुनले लेखेका छन् कि सानो व्यक्तिगत लाभका कारण प्रधानमन्त्रीले कमाएको ऐतिहासिक प्रतिष्ठा कमजोर नबनाइदिनु उपयुक्त हुने बताए। […]Read More
काठमाडौं – युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित र जिम्मेवार रहन यूएईस्थित नेपाली दूतावासले अपिल गरेको छ। दूतावासले सामाजिक सञ्जालमा अफवाह फैलाउने वा संवेदनशील सुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न विशेष अनुरोध गरेको छ। जारी ‘एडभाइजरी–३’ अनुसार, यूएईमा हालको सुरक्षा परिस्थितिसँग सम्बन्धित भिडियो, फोटो वा अन्य सूचना डिजिटल माध्यममा सेयर गर्दा भ्रम फैलिन […]Read More
