काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’ हाम्रो विगत अब स्मरणमा नआओस् । ठूलो गल्ती गर्नेहरू कारबाहीमा आउनै पर्छ । अब गल्ती गर्ने कुनै गुन्जायस […]Read More
काठमाडौँ । नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तारलाई तीव्रता दिएकी छिन्। उनले आइतबार अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी छन्। अर्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेर चर्चामा आएका कानुनी व्यक्तित्व हुन्। जनहितका मुद्दामा सक्रिय रहेका […]Read More
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात […]Read More
काठमाडौं, २९ भदौ २०८२ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आज नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको अवलोकन गर्नुभएको छ । उहाँले शाखामा पुगेपछि आन्दोलनका कारण पुगेको क्षतिको अवस्था तथा त्यसले वित्तीय कारोबारमा पारेको प्रभावबारे विस्तृत जानकारी लिनुभयो। यो शाखा कार्यालयमा हालैको जेन जेड आन्दोलनका क्रममा तोडफोड हुनुका साथै केही नगद रकम […]Read More
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने, श्रव्यदृश्य माध्यममार्फत पठनपाठन अगाडि बढाउन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयहरूलाई पुनः सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ। पछिल्ला दिनमा देशमा उत्पन्न परिस्थितिका कारण पठनपाठन अवरुद्ध भएपछि महानगरको शिक्षा विभागले विद्यालय व्यवस्थापन तथा शिक्षकलाई तयारी गर्न आग्रह गरेको हो। महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार विद्यालय भवन तथा संरचनामा क्षति भए/नभएको यकिन गर्न, अभिभावकसँग निरन्तर […]Read More
काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै […]Read More
काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कार्कीको सिफारिसमा आजै (भदौ २७ गते) राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेका छन् । साथै फागुन २१ गते विहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ ।Read More
काठमाडौं । जेनजी आन्दोलन पछि सृजित नयाँ राजनीतिक अवस्थालाई सम्बोधन गर्न नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन । मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट इच्छा अनुसार दल र सरोकारहरूको परामर्शसमेतका आधारमा नेपालको […]Read More
काठमाडौँ । सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल […]Read More
काठमाडौँ । अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ९ बजेका लागि तय गरिएको वार्ता आन्तरिक तयारीका कारण दिउँसो २ बजेसम्मका लागि सारिएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार विभिन्न दलका नेताहरू, संविधानविद्, कानुनविद् र जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग समन्वय गरेर मात्र छलफल अघि बढाउनुपर्ने भएकाले समय सारिएको हो। यसअघि बिहीबारदेखि नै राष्ट्रपति रामचन्द्र […]Read More
