काठमाडौं, भदौ ९ । प्रथम महिला राधिका शाक्यले नेपालमा सबै मानिस राजनीति गर्नुपर्ने सोच गलत भएको बताउनुभएको छ। उहाँले प्रत्येक व्यक्तिको रुचि र क्षमता फरक हुने भएकाले आफ्नो क्षेत्रमा सफलता हासिल गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो। राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सम्बोधन गर्दै शाक्यले नेपाली समाजमा ‘राजनीतिमा […]Read More
काठमाडौं । नेपाली महिलाहरूले हरितालिका तीजलाई विशेष महत्वका साथ मनाउने गर्छन्। उपवास बस्ने, दर खाने र परिवारसँग रमाइलो गर्ने यस पर्वमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या बढ्ने चिकित्सकहरू बताउँछन्। उपवास गर्दा ध्यान दिनुपर्ने कुरा विशेषगरी तीजमा धेरै महिलाहरू दिनभर उपवास बस्ने प्रचलन छ। लामो समय खानपान नगर्दा ब्लड प्रेसर घट्ने, टाउको दुख्ने, कमजोरी हुने, पेटमा […]Read More
काठमाडौं । नाडा अटो शो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) को आयोजनामा सम्पन्न यस प्रदर्शनीलाई विभिन्न सह–आयोजक र सह–प्रायोजक संस्थाहरूले साथ दिएका थिए। २०८२ भदौ ३ गतेदेखि सुरु भएको अटो शोमा १ लाख ६७ हजार ८६५ भन्दा बढी अवलोकनकर्ता उपस्थित भई नयाँ प्रविधि र उत्पादनको अवलोकन गरेका आयोजकले जनाएको […]Read More
काठमाण्डौ, भदौ ८ । राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैँकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ । यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष […]Read More
काठमाडौं–हेटौंडा करिडोरमा पोडवे निर्माणको तयारी, DPR बनाउन पोडवे प्रालिलाई जिम्मेवारी
काठमाडौं, भदौ ६ । काठमाडौं–हेटौंडा करिडोरमा पोडवे निर्माणको तयारी औपचारिक रुपमा अगाडि बढेको छ। लगानी बोर्ड नेपाल (IBN) ले नयाँ पोडवे प्रणालीको “विस्तृत परियोजना प्रतिवेदन (DPR)” तयार गर्ने जिम्मेवारी काठमाडौं पोडवे प्रालिलाई प्रदान गरेको हो। शुक्रबार प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो। प्रारम्भिक चरणमा काठमाडौं–हेटौंडा करिडोरलाई प्राथमिकता दिइएको छ […]Read More
काठमाडौं, भदौ ८ । चीनको ख्याति प्राप्त कमर्सियल सवारी उत्पादक कम्पनी अक्वेल (ACWELL EV China Ltd.) आधिकारिक रूपमा नेपाल प्रवेश गरेको छ। कम्पनीले नेपालमा आफ्नो आधिकारिक बिक्रेताको रूपमा ईभी गो नेपाल प्रालिलाई नियुक्त गरेसँगै अक्वेल ब्रान्ड अब नेपालमा उपलब्ध हुने भएको हो। करिब दुई दशकदेखि कमर्सियल सवारी उत्पादन गर्दै आएको अक्वेलले पछिल्लो समय विद्युतीय सवारी […]Read More
युवाको नवप्रवर्तनलाई सरकारले प्राथमिकतामा राख्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमै युवाहरूको पहलमा बनेको यात्री मोटरसाइकलको निर्माणस्थल अवलोकन गर्नुभएको छ । स्थल अवलोकनका क्रममा उहाँले निर्माणमा संलग्न युवाहरूसँग उद्यम विकास, प्रविधि नवप्रवर्तन र रोजगारी सिर्जनाबारे विस्तृत छलफल गर्नुभयको थियो । छलफलमा युवा उद्यमीहरूले नेपालमै उत्पादन भएको मोटरसाइकललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सक्ने सम्भावना, तर सरकारी सहयोग र नीतिगत […]Read More
दाङ । पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । […]Read More
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका […]Read More
काठमाडौं । नेपालभर आज आश्विन कृष्ण औंसीका दिन “बुवाको मुख हेर्ने दिन” धुमधामका साथ मनाइँदैछ। यस दिनलाई “कुशे औंसी”, “गोकर्ण औंसी” वा “पितृऔंसी” नामले पनि चिनिन्छ। धार्मिक विश्वासअनुसार यस दिन दिवंगत पितृहरूको तर्पण, श्राद्ध र दान गर्दा उनीहरू तृप्त भई सन्तानलाई आयु, आरोग्य, धन, ज्ञान र कीर्तिको आशीर्वाद दिने विश्वास गरिन्छ। विशेषगरी गोकर्णेश्वर, बागमती किनार, […]Read More
