काठमाडौं, साउन २ – धितोपत्र बजारमा सोमबार कारोबार रकम घटेपनि नेप्से परिसूचक भने सकारात्मक देखिएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम डेढ अर्ब रुपैयाँले घटेर ६ अर्ब १७ करोड रुपैयाँमा सीमित भए पनि नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ अंकमा पुगेको छ। बजार विश्लेषकहरूका अनुसार अधिकांश कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भइसकेकाले लगानीकर्तामा […]Read More
काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्यप्रगतिबारे आज ब्रिफिङ लिनुभएको छ । सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुुपर्नेमा जोड दिँदै आउनुभएका प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, टेलिकमका निमित्त प्रबन्ध निर्देशक […]Read More
काठमाडौं, साउन — २०२५ आगामी अगस्ट १९ देखि २४ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने नाडा अटो शो को तयारी पुरा भएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (NADA) ले आयोजना गर्ने यो प्रदर्शनीलाई यसपटक “Go For More” भन्ने थिम दिइएको छ। यस वर्षको अटो शोमा करिब ९० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहने […]Read More
काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै आईटी क्षेत्रको विकास सम्भव रहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै पौडेलले सरकार र निजी क्षेत्रको सन्तुलित सम्बन्धबाट मात्रै आईटी क्षेत्रको प्रगति सम्भव हुने बताएका हुन् । ‘आईटी क्षेत्रको प्रवर्द्धनमा सरकार र निजी क्षेत्रको भूमिका फरक फरक छ […]Read More
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुुभएको हो ।Read More
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।Read More
नेपालमा उड्ने कार ल्याइएको छ । नाडा अटो शो २०२५ मा प्रदर्शन गर्न दिपाल इभिटोल फ्लाइङ कार नेपाल ल्याइएको हो । यो गाडी शनिबार नेपाल ल्याइएको नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले जानकारी दिनुभएको छ । यसैगरी युनिट्री रोबोट्स काठमाडौं आइपुगेको घोषणा नाडाले गरेको छ। नेपालका लागि यो एउटा ऐतिहासिक क्षण भएको अध्यक्ष […]Read More
काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बिहान ११ः४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभामा टेबुल गर्ने […]Read More
काठमाडौं – कृषि विकास बैंकले आफ्नो इतिहासकै सबैभन्दा बढी नाफा गरेको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको हो। अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यसअघि २ अर्ब ८९ करोड ७४ लाख […]Read More
काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गा सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा […]Read More
