काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । बुधबार शपथग्रहणलगत्तै बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेलगत्तै उहँले ५ सय र १ हजार रुपैयाँका नोट छाप्ने निर्णयमा हस्ताक्षर गर्नुभएको बुझिएको छ । त्यसअघि गभर्नर पौडेलले सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा […]Read More
जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ। विभागले ललितपुरमा बुधबार आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम’ मा मौसमविद्हरूले यसपालि वर्षा र गर्मी धेरै हुने प्रक्षेपण सार्वजनिक गरेका हुन्। विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताइन्। ‘यस वर्ष […]Read More
लामो समयको रस्साकस्सी पछि नयाँ गभर्नर नियुक्त भएसंगै सेयर बजारमा सकारात्मक परिणाम देखिन थालेको छ । यसैक्रममा मंगलवारबाटे सेयर बजारले सकारात्मक लय समाउँदै गएको छ । मंगलवार साँझ मात्र १८ औँ गभर्नरका रुपमा नियुक्त हुनुभएका डा. विश्वनाथ पौडेल र उहाँकले अब सेयर बजारमा चाल्ने कदमका बारेमा सेयर बजारका जानकार सविन महतसंग गरिएको कुराकारनी प्रस्तुत गरिउको […]Read More
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर अर्थशास्त्री डा. विश्व पौडेल नियुक्त हुनुभएको छ । नयाँ गभर्नरका रुपमा धेरैको चर्चा परिचर्चा भएपनि डा. पौडेल गभर्नरका रुपमा नियुक्त हुनुभएको हो । उहाँ पहिले गभर्नर सिफारिस समितिको सदस्य हुनुहुन्थ्यो । उहाँ आफै नियुक्त हुने पक्का भएपछि सिफारिस समितिबाट राजिनामा दिनुभएको थियो । पौडेल राजनीतिक रुपमा नेपाली कांग्रेस […]Read More
वेरुजु हुनुका कारण खोज्दै उपप्रमुख, शुन्य वेरुजु बनाउने कार्ययोजना निर्माण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले शुन्य बेरुजु कार्ययोजना बनाउन समिति गठनका लागि निर्देशन दिनुभएको छ । समितिमा वित्त विभाग, प्रशासन विभाग, कानुन तथा मानव अधिकार विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइ र आन्तरिक लेखा परीक्षण एकाइका अधिकारीहरु रहनुहुनेछ । उहाँले आज आर्थिक वर्ष २०८०÷०८१ मा देखिएका वेरुजुका प्रकृति र फस्र्यौट प्रक्रियाका विषयमा छलफल […]Read More
काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको छ । सोमबार एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबारभित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको हो । मेलम्चीको पानी अब सिंहदरवारभित्रका सबै मन्त्रालय र कार्यालयहरूमा वितरण गरिने उहाँले बताउनुभयो । सिंहदरबारमा विधिवत रूपमा मेलम्चीको पानी आएको छ। यसभन्दा पहिले भूमिगतको पानी सिंहदरबारमा […]Read More
सेयर बजारका एक मुख्य खेलाडिका रुपमा हेरिने दिपेन्द्र अग्रवालले धेरै लगानीकर्ताहरुलाई भ्रममा पारेको भन्दै प्रहरीले थप अनुसन्धान थालेको छ । फेसबुक, क्लब हाउस, टिकटक लगायतका सोसल मिडियामा विभिन्न सामग्रीहरु मार्फत लगानीकर्ताहरुलाई सेयर किन्न लगाएर मानिसहरुलाई उक्साएको आरोप पनि छ । सेयर बजारमा कृतिम बजार बढाउने गरेको प्रहरीले पुष्टि गरेको छ ।Read More
काठमाडौँ | नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो। सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम […]Read More
काठमाण्डौ आईसीसी महिला टी 20 विश्व्कपका लागि थाईल्याण्डमा रहेको नेपाली टोलिले आज यूएईसंग खेल्दै छ । छनौट प्रतियोगिताको सुपर ३चरणमा नेपालले आफ्नो पहिलो खेल सोमबार यूएईसंग खेल्न लागेको हो । खेल विहान हुनेछ । नेपालको यो दोस्रो खेल हो । यस अघिको खेलमा नेपाली टोली समूह सीको विजेता बन्दै प्रतियोगिताको सुपर ३ चरणमा पुगेको हो […]Read More
