काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। हाल मधेस प्रदेश तथा लुम्बिनी प्रदेश लगायत […]Read More
जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ। विभागले ललितपुरमा बुधबार आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम’ मा मौसमविद्हरूले यसपालि वर्षा र गर्मी धेरै हुने प्रक्षेपण सार्वजनिक गरेका हुन्। विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताइन्। ‘यस वर्ष […]Read More
सेयर बजारका एक मुख्य खेलाडिका रुपमा हेरिने दिपेन्द्र अग्रवालले धेरै लगानीकर्ताहरुलाई भ्रममा पारेको भन्दै प्रहरीले थप अनुसन्धान थालेको छ । फेसबुक, क्लब हाउस, टिकटक लगायतका सोसल मिडियामा विभिन्न सामग्रीहरु मार्फत लगानीकर्ताहरुलाई सेयर किन्न लगाएर मानिसहरुलाई उक्साएको आरोप पनि छ । सेयर बजारमा कृतिम बजार बढाउने गरेको प्रहरीले पुष्टि गरेको छ ।Read More
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छाप्ने तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच आइतबार भएको छलफलमा मुलुकभित्रै सवारी चालक अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले […]Read More
स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत साढे ६ सय स्टार्टअपलाई सिफारिस गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ स्टार्टअपलाई कर्जाका लागि सिफारिस गरेको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आवेदन परेका योग्य १ हजार ३ सय १४ वटा परियोजनालाई प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर प्रस्तुतीकरणमा १ हजार ७३ वटा परियोजनाले मात्रै प्रस्तुतीकरण गरेका […]Read More
परिचय द्रुत गतिमा विकसित डिजिटल परिदृश्य भएको विकासशील देश नेपालले आर्थिक वृद्धिलाई तीव्र पार्न, शासन व्यवस्थामा सुधार ल्याउन र आफ्ना नागरिकहरूको जीवनस्तर बढाउन डिजिटल नेपाल निर्माणको फ्रेमवर्क तयार पारी कार्यन्वयनमा ल्ययो । सरकारले सुरु गरेको डिजिटल नेपाल फ्रेमवर्कले विभिन्न क्षेत्रहरूमा डिजिटल प्रविधिहरू एकीकृत गरेर राष्ट्रलाई आधुनिकीकरण गर्ने कार्यमा सहयोग गरेपनि यो परियोजना निरन्तर अगाडि बढ्न […]Read More
फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने भएका छन् । फेसबुकले फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने र त्यसपछि डिलिट हुने घोषणा गरेको हो । यसअघि, यी भिडियोहरू अनिश्चितकालसम्म भण्डारण गरिन्थ्यो । हाल ३० दिनभन्दा पुराना प्रत्यक्ष भिडियोहरू यो परिवर्तनको भागको रूपमा प्लेटफर्मबाट हटाइने छन् । भिडियोहरू मेटिनु अघि, प्रयोगकर्ताहरूले […]Read More
मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले फ्रिक्वेन्सीको बक्यौता तिर्न थालेका छन् । नेपाल टेलिकमले ३५ करोड र एनसेलले ३६ करोड रूपैयाँ २ हजार १ सय मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता बुझाएका छन् । अझै पनि दुई टेलिकम कम्पनीले करिब १ अर्ब ५० करोड रूपैयाँ बढी दस्तुर बुझाउन बाँकी रहेको छ । यद्यपी मूल्यांकन हुन भने […]Read More