काठमाडौ—१०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत ब्यक्ति शेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई शेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पार्नु भयो । काठमाडौको बुद्धनगरमा रहेको क्वालिटि […]Read More
काठमाडौँ । शिक्षालय कलेजले बी.एस्सी. कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी तथा बीबीए कार्यक्रम अन्तर्गत २०८२ ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। भक्तपुरको लोकन्थलीस्थित निर्मल ब्याङ्क्वेटमा भएको कार्यक्रम समृद्धि समूहका अध्यक्ष मनोहर कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । सुदूरपश्चिम विश्वविद्यालयका प्रा. डा. सुवर्ण शाक्य कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा कोड […]Read More
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनको निर्वाचनमा नेपालमै उत्पादित ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । १० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको छ । एमालेले बिहीबार विद्युतीय भोटिङ मेसिन राम-लक्ष्मण ग्रुप अन्तर्गतको ब्यालट सोलुसन प्रालिसँग सम्झौता गरेको छ । विद्युतीय भोटिङ मेसिन अहिले एमाले पार्टी कार्यालय च्यासलमा नमुना भोटिङका लागि राखिएको छ […]Read More
काठमाडौँ । माइक्रोसफ्ट कर्पोरेशनले भारतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारको विकास, सीप विकास र सार्वभौम क्षमता निर्माणमा सहयोग गर्न १७.५ अर्ब डलरको ठूलो लगानी गर्ने भएको छ। भारतको एआई महत्वाकांक्षालाई समर्थन गर्न माइक्रोसफ्टले १७.५ अर्ब डलर लगानी गर्ने कम्पनीका अध्यक्ष तथा सीईओ सत्य नाडेलाले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटे गरेका छन। बैठक पछि, उनले सामाजिक सञ्जाल […]Read More
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारीले सातबुँदे माग सम्बोधन नभएको भन्दै आगामी आइतबारदेखि चरणबद्ध हड्ताल सुरु गर्ने भएका छन्। नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र संगठनले मंसिर २१ गते (आइतबार) सातदिने अल्टिमेटम जारी गर्दै हड्तालको चेतावनी दिएका हुन्। दुवै संगठनका तर्फबाट संयुक्त रुपमा अघि सारिएको चारबुँदे माग सम्बोधनका लागि दिएको २१ दिने अवधिमा प्राधिकरण व्यवस्थापनले […]Read More
काठमाडौँ ।आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली […]Read More
काठमाडौँ । नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शीर्षकको चारदिने तालिम शुरु भएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सञ्चालित यो तालिम काठमाडौँको एक […]Read More
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा प्रदान गरिने तीन प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएको छ। पाकिस्तानको इस्लामाबादमा बिहीबार आयोजित कार्यक्रममा बैंकले ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार’ (Best Presented Annual Report Award), ‘एकीकृत प्रतिवेदन पुरस्कार’ (Integrated Reporting Award) र ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ (SAARC Anniversary Award for […]Read More
काठमाण्डौ । समृद्धिका लागि वन परियोजनाका लागि सहुलियत ऋण उपलब्ध गारउने विषयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र कृषि विकास बैँकवीच सम्झौता भएको छ । कृषि विकास बैँकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रबन्धक सुदिप कुमार दाहाल तथा विभागीय प्रमुख नीकू आचार्य लगायतको उपस्थिती रहेको थियो । विश्व बैंकको सहयोगमा सञ्चालित यस परियोजनाका लागि गरिएको […]Read More
र्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई सवारीचालक अनुमतिपत्र हस्तान्तरण गर्नुभयो । ‘क्युआर कोड’ सहितको सो अनुमतिपत्र छपाइको परीक्षण सफल भएसँगै पहिलो चरणमा केन्द्रले ५२० थान लाइसेन्स हस्तान्तरण गरेको हो । केन्द्रलाई प्राप्त एक हजार दुई सय आवेदक अनुसारको अनुमतिपत्र दोस्रो चरण छपाइ गरिने सुरक्षण मुद्रणले जनाएको छ […]Read More
