काठमाडौँ ।आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली […]Read More
काठमाडौँ । नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शीर्षकको चारदिने तालिम शुरु भएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सञ्चालित यो तालिम काठमाडौँको एक […]Read More
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा प्रदान गरिने तीन प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएको छ। पाकिस्तानको इस्लामाबादमा बिहीबार आयोजित कार्यक्रममा बैंकले ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार’ (Best Presented Annual Report Award), ‘एकीकृत प्रतिवेदन पुरस्कार’ (Integrated Reporting Award) र ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ (SAARC Anniversary Award for […]Read More
काठमाण्डौ । समृद्धिका लागि वन परियोजनाका लागि सहुलियत ऋण उपलब्ध गारउने विषयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र कृषि विकास बैँकवीच सम्झौता भएको छ । कृषि विकास बैँकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रबन्धक सुदिप कुमार दाहाल तथा विभागीय प्रमुख नीकू आचार्य लगायतको उपस्थिती रहेको थियो । विश्व बैंकको सहयोगमा सञ्चालित यस परियोजनाका लागि गरिएको […]Read More
र्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई सवारीचालक अनुमतिपत्र हस्तान्तरण गर्नुभयो । ‘क्युआर कोड’ सहितको सो अनुमतिपत्र छपाइको परीक्षण सफल भएसँगै पहिलो चरणमा केन्द्रले ५२० थान लाइसेन्स हस्तान्तरण गरेको हो । केन्द्रलाई प्राप्त एक हजार दुई सय आवेदक अनुसारको अनुमतिपत्र दोस्रो चरण छपाइ गरिने सुरक्षण मुद्रणले जनाएको छ […]Read More
मंसिर ४, २०८२ काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको […]Read More
सोमबार सेयर बजार परिसूचक नेप्से ९.७८ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २५५० विन्दुमा आएको छ। यसदिन कारोबार रकम सामान्य बढेको छ। आइतबार तीन अर्ब ८९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार तीन अर्ब ९४ करोड रूपैयाँको सेयर किनबेच भएको हो। कारोबारमा आएकामध्ये निर्जीवन बीमा र अन्य समूहगत परिसूचकबाहेक सबै समूह बढेका छन्। निर्जीवन बीमा […]Read More
नेपाल टेलिकमले दूरसञ्चार सेवा उपभोग गरेबापतको बक्यौता रकम तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने भएको छ। टेलिकमले आइतबार सूचना प्रकाशित गर्दै ०७९/०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेको खण्डमा जरिवाना छुट हुने जानकारी दिएको हो। टेलिकमले यो अवसरको लाभ लिन बक्यौता बाँकी भएका सबै ग्राहकहरूलाई अनुरोध गरेको छ। त्यस अवधीमा पनि बक्यौता […]Read More
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा […]Read More
