काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले पछिल्ला राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिँदै कानूनको दायरामा सबैलाई समान रूपमा ल्याउनुपर्ने बताएका छन्। उनले कुनै पनि कारबाही एकपक्षीय नभई समग्र घटनालाई आधार मानेर हुनुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले केपी शर्मा ओली र रमेश लेखक माथि भइरहेको कारबाहीलाई […]Read More
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आइतबार मात्रै अदालतमा पेश गर्ने भएको छ । शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई आज अदालत बन्द हुने भएकाले आइतबार अदालत पेश गर्ने तयारी गरिएको हो । ओली र लेखकलाई पक्राउ गरि प्रहरीले काठमाडौं प्रहरी परिसरमा राखेको छ । ज्यानसम्बन्धी कसुरमा […]Read More
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान अघि बढाउने निर्णयसँगै प्रहरी टोलीले निवासमै पुगेर नियन्त्रणमा लिएको हो। यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरिएको थियो। दुवैलाई ‘जेनजी’ आन्दोलनका क्रममा भएको बल प्रयोगसम्बन्धी घटनामा अनुसन्धान गर्न लागिएको हो। नयाँ सरकारको पहिलो […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले निजामती कर्मचारीहरूलाई पूर्ण रूपमा तटस्थ, निष्पक्ष र जनमुखी भएर काम गर्न आग्रह गरेको छ। पार्टीले प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै कुनै पनि दल वा समूहको प्रभावमा नपर्न स्पष्ट अपिल गरेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले जारी गरेको विज्ञप्तिमा विगतमा देखिएको जस्तो दलीय दबाब, त्रास र […]Read More
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले बधाई दिँदै सहकार्य विस्तारको अपेक्षा व्यक्त गरेका छन्। मोदीले सामाजिक सञ्जालमार्फत शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वप्रति राखेको विश्वास झल्किएको बताएका छन्। उनले नेपालसँग मिलेर काम गर्न उत्सुक रहेको जनाउँदै दुई देशबीचको मित्रता र सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त […]Read More
काठमाडौँ । शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनु सकारात्मक भएको उल्लेख गरेका छन् । उनले नयाँ सरकारको सफलताका लागि शुभेच्छा व्यक्त गरेका छन्। देउवाले प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का नवनियुक्त सबै सदस्यहरूलाई पनि बधाई दिँदै जिम्मेवारी सफलतापूर्वक […]Read More
काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् । त्यसैगरी गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले तेस्रो वरीयता पाएका छन् । उता परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयता मिलेको छ। कानुनमन्त्री सोबिता गौतमलाई तेह्रौँ वरीयता मिल्दा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीलाई चौधौँ र महिला, बालबालिका मन्त्री […]Read More
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज शितल निवासमा शपथग्रहण गरे लगत्तै शाहले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। प्रधानमन्त्रीले सिफारिस गरेका मन्त्रीहरूले शितल निवासमा शपथ ग्रहण गरेका हुन्। रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता शाहबीच छलफल भएपश्चात केही मन्त्रीको नाम टुंगो लागेको थियो। राष्ट्रपति कार्यालयका अनुसार रास्वपा स्रोतका अनुसार अर्थमन्त्री उपसभापति […]Read More
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा विभिन्न उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहे पनि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओली भने सहभागी भएनन्। प्रधानमन्त्री शाह यसपटक झापा क्षेत्र नम्बर […]Read More
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरानसँग वार्ता जारी रहेको जनाउँदै यस्तो निर्णय सार्वजनिक गरेका हुन्। यसअघि ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्न ४८ घन्टे अल्टिमेटम दिएका थिए। समयसीमा […]Read More
