काठमाण्डौ । सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति सी.आई.पी. अवार्ड प्रदान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यवसायीहरुलाई सीआईपी अवार्ड प्रदान गरेका हुन् । अवार्ड पाउनेहरुमा विभिन्न उद्योग व्यवसायिक तथा छाता संघ संस्थाका नेतृत्वहरु रहेका छन् । उद्योग वाणिज्य महासंघका महासंघ अध्यक्ष चन्द्र ढकालसहित नेपाल चेम्बर अफ कमर्शमा अध्यक्ष कमलेश कुमार अग्रवाल, परिसंघका […]
२०८१ को प्रतिभा पुरस्कार वितरण समारोह सम्पन्न, देशभरका स्रष्टाहरू पुरस्कृत
काठमाडौं, असार ३२ – नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ वितरण कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक संस्थान, जमलमा भएको कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याएका साहित्यकार, कलाकार, संस्कृतिकर्मी, संगीतकर्मी तथा नाट्य स्रष्टाहरुलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]Read More
चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ एक विशेष समारोहकाबीच सम्पन्न भएको छ। मीन बहादुर भाम निर्देशित शाम्बाला २०८२ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा शाम्बालाले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको हो । सोमबार राष्ट्रपति कार्यालय […]Read More
ढोरपाटन — पश्चिम नेपालको स्वर्ग: मृत्यु पछि के हो के हो स्वर्गको अनुभव गर्नेगरी नेपालभित्रै कतै जान चाहनुहुन्छ भने एउटा गन्तव्य ढोरपाटन पनि हो ।नेपालकै एक मात्र कानुनी शिकार आरक्ष क्षेत्र ढोरपाटन —जुन सन् १९८७ मा स्थापना भएको थियो। यो पश्चिम नेपालको धौलागिरी हिमश्रृंखलाको रुकुम, म्याग्दी र बाग्लुङ जिल्लामा फैलिएको छ। यहाँको यो पाटनमा फुलेका […]Read More
काठमाडौं, असार २९ –कृषि विकास बैंक लिमिटेडले आफ्नो दीर्घकालीन साहित्यिक पहल अन्तर्गत प्रकाशित गर्दै आएको पत्रिका “समष्टि” को ११९औं अङ्क एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पत्रिकाको विमोचन गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि गुरुङले भानुभक्त आचार्यको योगदानलाई स्मरण […]Read More
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रवार दिउँसो २ बजे बस्दै
काठमाडौं– आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । शुक्रवार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बस्न लागेको हो । महानगरको लामो समयदेखि कार्यपालिको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए । महानगरका अनुसार शुक्रवार बिहान ११ बजे सुरुमा […]Read More
प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी विकास साझेदारीका प्राथमिकता
काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले […]Read More
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले डिजिटल प्रविधिमार्फत कार्यप्रणालीमा सुधार, पारदर्शी प्रक्रियाको प्रवद्र्धन र दक्ष जनशक्ति परिचालन गरी गुनासोरहित सेवा शुरू गरेको हो । अध्यागमन कार्यालयले आफ्नो सेवाको बारेमा जानकारी दिन अनलाइन सर्भे फारम भर्ने कार्यको सुरुवात गरेको छ । सेवा प्रवाहलाई चुस्त बनाउन भारतीय र चिनियाँ पर्यटकलाई छुट्टै डेक्सको व्यवस्था गरेको छ । […]Read More
मुक्तिराम पोखरेल। अष्ट्रेलिया अन्तराष्ट्रीय साहित्यक समाज अष्ट्रेलिया न्यू साउथ वेल्थ च्याप्टरको आयोजनमा २१२ औँ भानु जयन्तीको अवसरमा अनेसास कविता महोत्सव २०२५ आयोजना गरिएको छ । जुलाई १२ शनिवारका दिन सिड्निको ब्ल्याकटाउनमा आयोजना गरिएको महोत्सवमा नेपालको पहिचान र परिचयसंगै भाषा, कला साहित्यको संरक्षणमा सहयोग पुग्ने गरी विभिन्न कविता वाचन गर्ने कार्यक्रम रहेको छ । समाजले आफ्नो […]Read More
ब्रम्ह कमल: हिमाली सौन्दर्य र अध्यात्मिक शक्ति बोकेको दिव्य फूल
ब्रम्ह कमल (Saussurea obvallata) एक अत्यन्तै दुर्लभ र पवित्र फूल हो, जुन नेपालको उच्च हिमाली क्षेत्रहरूमा फुल्ने गर्दछ। विशेषतः ३,००० मिटरभन्दा माथिको उचाइमा पाइने यस फूललाई रातमा मात्र फुल्ने “रातो फुल्ने फूल” भनेर पनि चिनिन्छ। यसको नाम हिन्दू देवता ब्रम्हाबाट लिइएको हो, जसका कारण यसलाई पवित्रता, सिर्जना र आध्यात्मिक उन्नतिको प्रतीक मानिन्छ। ब्रम्ह कमल वर्षमा […]Read More
