काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायत विदेशी मुद्राको मूल्य आज वृद्धि भएको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३१ […]Read More
Your blog category
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेकाे छ । आर्थिक वर्षको पहिलो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्ने व्यवस्था अनुसार केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गरेकाे हो । नेपाल राष्ट्र बैंकले नीतिगत दर र स्थायी तरलता सुविधा घटाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षा […]Read More
काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको जनाएको छ । अघिल्लो दिन भने प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदी अघिल्लो दिन ३ हजार […]Read More
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को श्रावण महिनादेखि मंसिर १४ गतेसम्म जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालन गरिएको अवैध लागू औषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणमा गाँजाका बोटहरू नष्ट गरेको जनाएको छ। विशेषगरी आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका विभिन्न वडा तथा इलाकाहरूमा जिल्ला प्रहरी कार्यालय भोजपुर तथा मातहतका इलाका प्रहरी कार्यालय—घोडेटारलगायतबाट खटिएका प्रहरी […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरकी डलर स्थिर रहेको छ । हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरेको हो । यसैगरी आज युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ […]Read More
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा प्रदान गरिने तीन प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएको छ। पाकिस्तानको इस्लामाबादमा बिहीबार आयोजित कार्यक्रममा बैंकले ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार’ (Best Presented Annual Report Award), ‘एकीकृत प्रतिवेदन पुरस्कार’ (Integrated Reporting Award) र ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ (SAARC Anniversary Award for […]Read More
सहकारी अभियन्ता खेम बहादुर पाठक श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित
श्रीलंकाको कोलम्बोमा आयोजित अन्तराष्ट्रिय सहकारी महासंघ आइसीए एपीको कार्यक्रममा नेपालका सक्रिय सहकारी अभियन्ता खेम बहादुर पाठकलाई नेपालको सहकारी अभियानमा गर्नुभएको योगदानको कदर गर्दै प्रेरणादायी सहकारी नेतृत्वका रुपमा अवार्ड प्रदान गरिएको छ । नेपालको सहकारी अभियानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका पाठकलाई सहकारी क्षेत्रको सुधार, विस्तार र व्यवहारिक रुपान्तरणमा गर्नुभएको योगदानका आधारमा अन्तर्राष्ट्रिय स्तरमा […]Read More
काठमाडौं — नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा निजी क्षेत्रबाट उल्लेखनीय योगदान प्राप्त भएको छ। आइतबार, मंसिर ७, २०८२ मा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले कोषमा रु १,०१,००,००० (एक करोड एक लाख) रकम उपलब्ध गराएको छ। उक्त रकमको भौचर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्। […]Read More
चितवन । नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडिएम […]Read More
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारी क्षेत्रमा सुधार र सुशासन सम्भव रहेको बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा कैलालीमा करिब ५ सय जनाको सहभागितामा भएको सहकारी आम प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पाठकले केही सहकारीमा देखिएको […]Read More
