काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम लिन बाँकी रहेका धनीहरूलाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका केही धनीहरूले २०८१ जेठ मसान्तसम्म परिपक्व भइसकेको रकम अझै भुक्तानी […]Read More
Your blog category
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से इन्डेक्स उल्लेख्य रूपमा ओरालो लागेको छ। आज बजार परिसूचक ७१.०५ अंकले घट्दै २८७९.११ विन्दुमा झरेको हो, जुन करिब २.४० प्रतिशतको गिरावट हो। बजार घटे पनि कारोबार रकम भने बढेको देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा लगानीकर्ताको सक्रियता बढ्दै कुल कारोबार रकम १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। […]Read More
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार रुपैयाँले र चाँदी ५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल […]Read More
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ १३ हजार ५ […]Read More
पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण
सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका मा वित्तीय संघीयता, प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट तथा उपयोग र स्थानीय योजना तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । साथै आयोगका सदस्य विपिनराज […]Read More
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ग्लोबल मनी वीकको अवसरमा देशका विभिन्न स्थानमा १२ वटा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता तथा रचनात्मक गतिविधिहरू सम्पन्न गरेको छ। संस्थाका अनुसार झापा, सुनसरी, सिराहा, महोत्तरी, काठमाडौं, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत र कैलाली लगायतका जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो। ती कार्यक्रमहरू अन्तर्गत वित्तीय साक्षरता, वक्तृत्वकला […]Read More
काठमाडौं – कृषि विकास बैंक लिमिटेडले ‘ग्लोबल मनि विक अभियान, २०२६’ अन्तर्गत १५०० भन्दा बढी विद्यार्थी र महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरेको छ। यो अभियान मार्च १६ देखि २२ सम्म सञ्चालन भएको थियो। विश्वव्यापी रूपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनि विक यस वर्ष ‘स्मार्ट मनि टक्स’ नारासहित मनाइएको थियो। यसअन्तर्गत बैंकले सातै प्रदेशका […]Read More
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार (चैत १२) सुन तोलामा २९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार, आजको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि […]Read More
काठमाडौं । साताको तेस्रो कारोबार दिन (चैत १०) सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २३.८३ अंकले उकालो लागेर २९६०.४० विन्दुमा कायम भएको छ। यसअघि सोमबार (चैत ९) बजार ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा थामिएको थियो। यस दिन ३४१ कम्पनीको कुल तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १ लाख २६ हजार […]Read More
