काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले आज वडा नम्बर १९, २७ र २७ मा पुगेर सिप विकास तालिमको अनुगमन गर्नुभएको छ । एक वडा एक नमूना उद्यम कार्यक्रमअन्तर्गत यस वर्ष थप भएका ८ वटा वडामध्ये यी ३ वटा वडामा उहाँले अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा सम्बन्धित वडाका अध्यक्ष, वडा […]Read More
Your blog category
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबारका लागि पनि तय भएको छ। लामो समयदेखि अवरूद्ध भइरहेको प्रतिनिधि सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ। भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर गर्नुपर्ने विपक्षी दलको अडान र समिति बनाउनु नपर्ने सत्तापक्षको अडानका कारण आइतबार सहमति नजुट्दा प्रतिनिधि सभा बैठक अवरूद्ध बन्दै आएको छ। दलहरूले आज दिउँसो ३ […]Read More
जाजरकोटको रानिचौर सामुदायिक वनका तत्कालीन अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरूद्ध भष्टाचार मुद्दा दर्ता गरेको छ। भेरी नगरपालिका वडा नम्बर १० स्थित रहेको सामुदायिक वनका तत्कालीन अध्यक्ष कर्णविरूद्ध ६ लाख ३६ हजार ४७ रूपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनले २०७८ चैत २० गतेका दिन वन […]Read More
नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरूद्ध मुद्दा दायर भएको हो। रूपन्देही सिद्धार्थनगर- १ बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टले एक अर्ब ७७ […]Read More
काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो २०० बजे बस्ने गरी समय निर्धारण भएको छ । हिँजो प्रतिपक्ष दलहरुसंग सहमतिको प्रयास भएपनि सहमति जुट्न नसकेपछि साँझ ६ बजे बसेको बैठक आजका लागि सािरएको हो । यदी दलहरुवीच सहमति ज्ट्यो भने आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक […]Read More
अष्ट्रेलिया । अष्ट्रेलियाको न्यू साउथ वेल्थ एसफिल्ड लिभरपुल रोडमा एउटा नयाँ नेपाली व्यवसाय सुरु भएको छ । नेपाली स्वाद र संस्कार सहित ‘Ashfield Sekuwa Corner’ नामक फास्टफुड तथा नेपाली परिकारहरूसँग सम्बन्धित पसल सञ्चालन गर्दै आएका छन्। सन् २०२० देखि विभिन्न व्यवसाय सञ्चालन गरिरहेका युवा व्यवसायीले अलिे ४५ जना भन्दा धेरैलाई रोजगारी प्रदान गरेका छन् । […]Read More
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डका कामकारबाहीमा गुणात्मक सुधार चाहेको बताएका छन् । बोर्डको ३३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले बजेटमा सम्बोधन भएका विषयलाई बोर्डले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे । कुनै पनि प्रभाव र दवावभन्दा माथि उठेर नेपालको पूँजी बजारलाई साँच्चै नै माथि लैजानेगरी अहिलेको नेतृत्व र टिमले भूमिका निर्वाह […]Read More
काठमाडौं । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेपछि प्रतिनिधि सभाको बैठक बस्न सकिरहेको छैन। बजेट ल्यान संसद चल्न दिने र त्यसपछि अबरोध गर्ने जनाएका विपक्षी दलहरुले आफनो अडान कायमै राखेका कारण संसद बैठक चल्न नसकेको हो । संसद बैठक अवरोध हुँदा बजेटमाथीको छलफल पनि प्रभावित बनेको छ । त्यसो त दलहरु […]Read More
काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । दोलखा जिरीमा रहेको होटल यार्शासँगको यो अफर जिरी नगरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल यार्शाका कोठामा […]Read More
काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ […]Read More
