काठमाडौं, २७ साउन । खाद्य सुरक्षाका लागि पारिवारिक खेतीलाई प्रवद्र्धन गर्नुपर्नेमा किसान, जनप्रनिधि र कृषि विज्ञहरुले जोड दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य संगठन (एफएओ) नेपाल कृषि सहकारी केन्द्रिय सहकारी संघकालगायत साझेदार संस्थाहरुको संयुक्त आयोजनामा मगलबार ललितपुरमा आयोजित पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीमा उनीहरुले यस्तो जोड दिएका हुन् । […]Read More
Your blog category
काठमाडौंमा सासेक भन्सार अधिकारीहरूको बैठक सुरु, क्षेत्रीय सहकार्य सुदृढको एजेण्डा
काठमाडौं, २६ श्रावण २०८२ – दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रका भन्सार अधिकारीहरूको तीन दिने बैठक काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। बैठकको उद्घाटन गर्दै अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सीमापार व्यापारलाई सहज र […]Read More
काठमाडौं, साउन — कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.३९ प्रतिशतले वृद्धि भएको छ। गत असार मसान्तसम्म बैंकले ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्षको २ अर्ब ८९ करोड […]Read More
काठमाण्डौ । यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ । नाडा अटो प्रदर्शनीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नवप्रवर्तन र भविष्यका लागि यस पटकको प्रदर्शनी फरक बनाउने योजना रहेको बताउनुभयो । “नवप्रवर्तन र भविष्यका लागि सोचेका छौँ, नेपाली […]Read More
काठमाडौं, साउन २०- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा सांसदले राख्नु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले भन्नुभयो —नेपालको संगठीत र सघन प्रयासहरुको परिणामस्वरुप निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनेछ ।‘ अर्थमन्त्री […]Read More
बजेट कार्यान्वयनसम्बन्धी अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, स्वास्थ्य मन्त्रालयद्वारा २१
काठमाडौं, साउन १९आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धमा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ। अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा बजेटमा विनियोजित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन र प्राथमिकताका विषयमा विमर्श भएको थियो। छलफलको क्रममा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा विशिष्टकृत सेवा तथा सेवा विस्तारका लागि डाक्टर, नर्स लगायत २,१०० जनशक्ति थप गर्न प्रस्ताव गरेको छ। […]Read More
काठमाडौँ, २९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/०८२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। आयोगको केन्द्रीय कार्यालय टंगालमा साउन ८ र ९ गते आयोजित कार्यक्रममा आयोगका आठै कार्यालयहरूको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरियो। कार्यक्रममा प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको पहिलो जिम्मेवारी सम्बन्धित कार्यालय र सरकार प्रमुखको […]Read More
महालेखापरीक्षक तोयम रायाले नेपाल टेलिभिजनकोकार्यक्रम सुशासन सवालमा कुराकानी गर्दै लेखा परिक्षणका क्रममा देखिएका तथ्य र प्रमाणका आधारमा आफुहरुले निष्पक्ष रुपमा अडिट रिपोर्ट सार्वजनिक गर्दै आएको बताउनुभएको छ । उहाँले महालेखाले आफुले मन लागेर बेरुजु नलेख्ने भन्दै त्यो सम्वन्धित निकायको मुख्य जिम्मेवारीमा रहने प्रतिक्रिया समेत दिनुभएको छ । उहासँग गरिएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरिएको […]Read More
नेपाल सरकार अर्थ मन्त्रालयले ‘नागरिक लगानी कोष ऐन, २०४७’ लाई संशोधन गर्न बनेको विधेयकको मसौदा सार्वजनिक गर्दै आम नागरिक, सरोकारवाला निकाय र विज्ञहरूबाट सुझाव माग गरेको छ। प्रस्तावित विधेयकले नागरिक लगानी कोषको लगानी क्षेत्रलाई फराकिलो पार्दै निजी इक्विटी, भेञ्चर क्यापिटल र सहुलियत आवास परियोजनामा समेत लगानीको बाटो खोल्ने प्रस्ताव राखेको छ। प्रस्तावको सार विधेयकले ‘नागरिक […]Read More
काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख […]Read More
