लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक गर्नुभएको छ । रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्रीले पौडेलले सार्वजनिक गर्नुभएको हो । विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ विगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो […]Read More
रसुवामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता
काठमाडौं, साउन ५, रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । अर्थमन्त्री भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिनुभयो । सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद […]Read More
काठमाडौं, साउन ५, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग ९सिड्का० का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको थियो । द्विपक्षीय भेटवार्ता पश्चात् ४ […]Read More
ओम मेगाश्री फार्मास्युटिकल्सद्वारा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्दै
काठमाडौं, साउन ४, २०८२, नेपालको औषधि उत्पादन क्षेत्रमा क्रियाशील अग्रणी संस्था ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले आफ्नो व्यापारिक पहुँचलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेशी फार्मास्युटिकल कम्पनीसँग साझेदारी विस्तारका लागि विशेष छलफल गरेको छ । कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको पहलमा ओम मेगाश्रीका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागितामा विदेशी फार्मास्युटिकल कम्पनीका प्रतिनिधिहरुसंग छलफल सम्पन्न भएको छ । साझेदारीले […]Read More
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका -६ सिस्तुङमा एकै दिन १०० रोपनी खेतमा धान रोपाइँ गरिएको छ । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले दुई वर्षदेखि १ सय रोपनिीमा धान खेति गर्दै आउका छन् । पछिल्लो समय अर्यालले आफ्नो ७० रोपनी र ३० रोपनी भाडामा लिएर धान खेती गर्दै आएका हुन । खेतीपातीलाई बोझ होइन, […]Read More
तिलिचो तालमा पहिलोपटक सोलारबाट बिजुली, पर्यटकलाई चार्जिङ सहज मनाङको विश्वकै
मनाङ, साउन २ — समुद्री सतहबाट ४,९४९ मिटर उचाइमा अवस्थित विश्वकै अग्लो ताल मानिने तिलिचो तालमा अबदेखि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले ३९० वाट क्षमताको सौर्य प्यानल जडान गरी ताल क्षेत्रमा बत्ती बाल्न सफल भएको हो।मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोका अनुसार केही दिनदेखि तिलिचो तालमा सोलारबाट सञ्चालित बिजुली आपूर्ति […]Read More
काठमाडौं, साउन २ — प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक वर्गप्रति सरकारको प्रतिबद्धता पुनः दोहोर्याउँदै श्रम र श्रमिकको सम्मान समृद्ध राष्ट्र निर्माणको आधार हुने स्पष्ट पारेका छन्।उनका अनुसार, “श्रम बिना प्रगति सम्भव छैन, र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन।” प्रधानमन्त्री ओलीले भने, “हामीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने ऐतिहासिक […]Read More
तेस्रो मुलुकमा नेपाली गलैंचा निर्यात स् प्रेस्टिज कार्पेटको ऐतिहासिक उपलब्धि
वीरगञ्ज (पर्सा) २ साउन — बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले अब आफ्ना उत्पादनहरू तेस्रो मुलुकमा पनि निर्यात गर्न सुरु गरेको छ। इन्डिस्ट्रिजले गत बिहीबार मात्रै करिब ३०,००० वर्गमिटर गलैंचा सुक्खाबन्दरगाहमार्फत संयुक्त अरब इमिरेट्स ९ग्ब्भ्०, अफ्रिकी मुलुक केन्या, र संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा पठाएको हो। यसअघि भारतमा मात्रै निर्यात हुँदै आएको प्रेस्टिज कार्पेट […]Read More
काठमाडौं, साउन १ ।काठमाडौंको ऐतिहासिक धरहरा आजदेखि दैनिक १२ घण्टा खुला हुने भएको छ। अबदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहने सहरी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार धरहरा अब दुई सिफ्टमा सञ्चालन हुनेछ र सार्वजनिक बिदाका दिनहरूमा पनि खुला रहनेछ। यसअघि धरहरा बिहान १० बजेदेखि बेलुकी […]Read More
काठमाडौं – नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ मा करिब ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन गरेको छ। यो रकम आर्थिक वर्ष २०८०/०८१ को तुलनामा करिब १ खर्ब २० अर्ब रुपैयाँ बढी हो, जसले ११.३३ प्रतिशतको उल्लेख्य वृद्धिलाई देखाउँछ। गत आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गरिएको […]Read More
