काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको छ । सोमबार एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबारभित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको हो । मेलम्चीको पानी अब सिंहदरवारभित्रका सबै मन्त्रालय र कार्यालयहरूमा वितरण गरिने उहाँले बताउनुभयो । सिंहदरबारमा विधिवत रूपमा मेलम्चीको पानी आएको छ। यसभन्दा पहिले भूमिगतको पानी सिंहदरबारमा […]Read More
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, इतिहास र सम्पदा लोप हुने खतरा बढेको बताउनुभएको छ । विश्व संग्रहालय दिवस २०२५ का अवसरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले समाज परिवर्तनका कारण विगतका संस्कृति र इतिहास संरक्षणमा चुनौती थपिएको बताउनुभयो । तीव्र बसाइँसराइ र सामाजिक रूपान्तरणका कारण संस्कृति तथा सम्पदा संरक्षण चुनौतीपूर्ण बन्दै गएको […]Read More
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने छन् […]Read More
विदेशमा काम गर्ने अवसर त्यागेर कृषि र पशुपालनमा लागेका छन् यहाँका युवाहरु । यी उद्यमीहरूले साना किसान कृषि सहकारी संस्था लिमिटेड जस्ता सहकारी संस्थाहरूबाट सहयोग लिई सामूहिक कृषि फार्महरू सञ्चालन गरेका छन्। यसले कृषिमा सम्भावना, चुनौति, र सहकारी संस्थाहरूको भूमिका लाई जोड दिँदै आत्मनिर्भरता र स्थानीय रोजगार सृजनामा ध्यान केन्द्रित गरेको छ।Read More
लामो समयसम्म साना किसानहरुलाई सहुलियत कर्जा साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत प्रदान गर्दै आएको सरकारले १५ वर्षपछि साना किसानले पाउने कर्जाको ब्याजदर घटाएको छ । । अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षीपालन व्यवसाय कर्जा कार्यविधि, २०८२ स्वीकृत गर्दै किसानलाई प्रदान गर्ने कर्जाको व्याज घट्ने निश्चित गरेको हो । मन्त्रालयले ०६७ सालको पशुपालन कर्जासम्बन्धी कार्यविधि […]Read More
काठमाडौं । निर्माण र स्तरउन्नतीका कारण लामो समय उडान समय घटाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि उडान संख्या बढेको छ । मंगलबार उडान समय लम्बिएसँगै विगतमा कटौती भएका सबै उडान अब सामान्य अवस्थामा फकिर्ने छन् । यसले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ । सिमित समयमा उडान हुँदा हवाई भाडा समेत बढेको थियो । यसैगरी नेपालमा […]Read More
नेपालको भौगोलिक बनावटले हिमाल, पहाड, र तराई गरी तीन मुख्य क्षेत्र समेटेको छ। यसमध्ये तराई क्षेत्रलाई आर्थिक, व्यापारिक, र कृषि विकासका लागि आधारशिला मानिन्छ। तराई क्षेत्रका सिमावर्ती भागलाई पूर्वपश्चिम जोड्ने प्रमुख मार्गको रुपमा हुलाकी राजमार्गको विशेष महत्व छ। इतिहास र शुरुवात हुलाकी राजमार्गको अवधारणा नेपालमा अंग्रेज शासनकालदेखि सुरु भएको हो। भारतसँग सीमा जोडिएका नेपाली तराई […]Read More
बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, अर्घाखाँचीको पूवीभाग र वाग्लुगको पश्चिम भागमा पुग्ने महत्वपूर्ण माग हो सिद्धार्थ राजमार्ग । यही बाटोमा रहेको सिद्धबाबामा वर्षको समय होस वा अन्य समयमा ज्यान जोखिममा पारेर हिड्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । ठेक्का भएको करिब तीन वर्षपछि ‘ब्रेक थ्रु’ भएको यहाँको टनेल मार्फत गाडी गुड्न थालेपछि यस क्षेत्र भएर याद्दा […]Read More
काठमाडौं । नेपाल सरकारले विभिन्न २४ ठूला आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अगाडि बढाएको छ । अहिले यी मध्ये कतिपय अन्तिम अवस्थामा छन् भने कतिपय सुरुवातको । राष्ट्रिय गौरवका आयोजनालाई सरकारले बजेट र जनशक्तिको अभाव हुन नदिने कानुनी व्यवस्था गरेको छ । कार्यान्वयनका अन्य कानुनी जटिलतालाई पनि सरल बनाइएको छ । सरकारले पहिलो पटक आर्थिक वर्ष […]Read More
