काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो […]Read More
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली […]Read More
काठमाण्डौ । जिल्ला सहकारी संघ लिमिटेड, चितवनले जिल्लाभित्र सञ्चालनमा रहेका बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था र प्रारम्भिक सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी परिपत्रअनुसार दर्ता संस्था दर्ता गर्ने बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी परिपत्रअनुसार सहकारी संस्था अनिवार्य रूपमा दर्ता तथा अभिलेखीकरण हुनुपर्ने व्यवस्था कार्यान्वयनका लागि […]Read More
काठमाडौँ । कृषि विकास बैंक लिमिटेड र बिट्स क्राफ्ट (Bits Kraft Pvt. Ltd.) बीच बैंकका Nepal Pay तथा Fonepay QR प्रयोगकर्ताहरूलाई “कोइली” (Koili) नामक अडियो क्युआर मेसिन उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता भएको छ । पछिल्लो समय डिजिटल भुक्तानीको लोकप्रियता बढ्दै गएसँगै, भुक्तानी प्रक्रियालाई थप सुरक्षित र भरपर्दो बनाउन बैंकले यो नयाँ प्रविधि भित्र्याएको हो […]Read More
काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल […]Read More
काठमाडौं । आज माघ १ गते माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । उनीहरुले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । थारु समुदायले भने माघीलाई नयाँ वर्षको […]Read More
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका […]Read More
काठमाडौँ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न चार जनालाई पक्राउ परेका छन । हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने […]Read More
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम छ ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको पूर्वानुमान महाशाखाले जनाएको छ। । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो […]Read More
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायको माघी पर्वको अवसरमा भोली (पुस ३०) मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पश्चिम नेपालको थारू समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुस अन्तिम दिन थारू समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा […]Read More
