काठमाण्डौँ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले सहकारी ऐनलाई संशोधन गरेर भए पनि अभियानमा देखिएका विद्यमान चुनौतीहरूको निकास दिने बताउनुभएको छ । उहाँले बागमती प्रदेश सरकारको सहयोगमा राष्ट्रिय सहकारी महासंघले २०८२ चैत्र २६ र २७ गते काठमाडौंमा आयोजना गरेको “सहकारी संघ÷संस्था सुदृढीकरण तथा आन्तरिक लेखा प्रणाली सम्बन्धी बागमती प्रदेश स्तरीय अन्तरक्रिया […]Read More
सहकारी क्षेत्र सुदृढीकरणका लागि साना किसानको देशव्यापी जागरण अभियान, सुशासनमा
काठमाण्डौँ । नेपालको सहकारी आन्दोलनलाई अझ प्रभावकारी, पारदर्शी र दिगो बनाउने उद्देश्यसहित साना किसान विकास लघुवित्त वित्तीय संस्था लि ले देशव्यापी रूपमा “सहकारी जागरण अभियान” सञ्चालन गरिरहेको छ। विभिन्न जिल्लामा आयोजना भइरहेका यी कार्यक्रमहरूले सहकारी क्षेत्रको वर्तमान अवस्थालाई सुदृढ बनाउँदै भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने लक्ष्य लिएका छन्। यस अभियान अन्तर्गत आयोजित कार्यक्रममा संस्थाका […]Read More
अष्ट्रेलिया, सिड्नी | अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरी मानविय सेवामा उल्लेखनीय योगदान दिएका छन्। जन्मथलो नेपाल भए पनि कर्मथलो अष्ट्रेलियामा रहेका नेपालीहरू सामाजिक कार्यमा सक्रिय रहँदै स्थानीय समुदाय र सरकारी पहलहरूमा समेत सहयोग गर्दै आएका छन्। यही क्रममा नेप्लिज ब्लड डोनर्स एसोसिएसन (NBDA) को आयोजना, रुपन्देही सामाजिक […]Read More
काठमाडौं । स्वास्थ्य बिमा बोर्डमा सदस्य नियुक्ति र बैठक उपस्थितिसम्बन्धी प्रक्रियामा अनियमितता भएको आशंकापछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। सोही क्रममा प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलसँग स्पष्टीकरण माग गरिएको छ। सार्वजनिक रूपमा बाहिरिएका विवरणअनुसार बोर्डका माइन्युट तथा निर्णय प्रक्रियामा कर्मचारीहरूको मिलेमतोमा कागजात सच्याइएको […]Read More
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका विमानस्थलको सेवा र सुविधामा व्यापक सुधार गर्न कडा निर्देशन जारी गरेको छ। मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत सबै आन्तरिक विमानस्थलहरूमा २४ घण्टाभित्र सुरक्षित र गोप्य स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको हो। यो कदमले विशेष गरी यात्राका क्रममा रहेका सुत्केरी महिला र साना बालबालिकाहरूलाई […]Read More
अमेरिका र इरानबीच आज वार्ता हुँदैछ। पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो। वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ। इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ। उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, […]Read More
चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्षयात्री, प्रशान्त महासागरमा सुरक्षित अवतरण
नासाको महत्वाकांक्षी आर्टेमिस–२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन्। उनीहरूलाई बोकेको ‘ओरायन’ अन्तरिक्षयान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको बिबिसीले जनाएको छ। नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे समुद्रमा अवतरण गरेको हो। कमाण्डर रिड वाइजम्यानले सबै सदस्य पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन्। ‘केही शानदार यात्रा […]Read More
काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) बलात्कार आरोपसँग जोडिएको विवादमा करिब एक सातापछि हिरासतबाट रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई अनुसन्धानमा आवश्यक पर्दा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाउँदै हाजिरी जमानीमा छाडेको हो। बूढानीलकण्ठबाट पक्राउ परेका लम्साललाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा राखेको थियो। उनीमाथि अमेरिकामा बस्ने एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत […]Read More
खिमलाल भट्टराई ले रामबहादुर थापा बादल को अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र आन्तरिक बहस तीव्र भएको छ। भट्टराईले सामाजिक सञ्जालमार्फत चैत २५ गते पोखरामा आयोजित जिल्ला कमिटीको भेलामा बादलले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण पार्टीको नीति र परम्पराविपरीत रहेको टिप्पणी गरेका छन्। उनले ‘कब्जा, आक्रमण, दुश्मन’ जस्ता शब्दावली एमालेको विचारसँग […]Read More
काठमाडौं । निवर्तमान गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस विरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतबाट खारेज भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्काले दायर गरेको रिट निवेदन बुधबारको सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल, डा. […]Read More
