काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । […]Read More
काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित समृद्धि स्कुलमा अध्ययनरत विद्यार्थी बालबालिकाले अभिभावकहरूका लागि आयोजना गरेको ३ दिने समृद्धि आनन्दम योग शिविर–२०८२ सुरु भएको छ। स्कुलको आफ्नै प्राङ्गणमा सुरु भएको छ। शिविरको पहिलो दिन नै उत्साहजनक सहभागिता रह्यो। पहिलो दिन ६० भन्दा बढी अभिभावक उपस्थित भएको स्कुलले जनाएको छ। स्कुलमा हाल १६ जना अन्तर्राष्ट्रिय योग प्रशिक्षकको योग्यता हासिल […]Read More
काठमाडौँ । सरकारले राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो। सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवत्रय राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम बढुवाका लागि सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा रहेका पौडेललाई सरकारले सचिव बढुवा […]Read More
सुर्खेत । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय वीरेन्द्रनगर–सुर्खेतको आयोजनामा मिति २०८२ मंसिर २२ गते सुर्खेतको गुमीमा रहेको महिला परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेडको तालिम हलमा एकदिने आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश कृषि सहकारी संघका संयोजक शेरबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड […]Read More
काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ ।Read More
काठमाडौँ । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत असोज २५ गते सुनसरीको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का ४३ वर्षीय राजकिशोर साह, रामधुनी–१ का […]Read More
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले यही मंसिर २४ देखि पुस १ गतेसम्म सडक बन्द हुने संयुक्त सूचना प्रकाशित गरेका छन् । सूचना अनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस […]Read More
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । […]Read More
काठमाडौं । सर्वोच्च अदालतले आदेश दिएपछि हेटौंडा सडक डिभिजनले नगरभित्रको मुख्य सडक विस्तार प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मंसिर १९ गते सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेश मंसिर २१ गते डिभिजनले प्राप्त गरेपछि सडक सीमा संरक्षण कार्यक्रम–अन्तर्गतको विस्तारीकरण स्थगित गरिएको हो। डिभिजनले शनिवार मात्रै महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी […]Read More
काठमाडौँ। मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिकाका पदम अधिकारी रहेका छन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी गौतमका छिमेकी हुन् । लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको घटनालगत्तै अधिकारी भारतको आसामस्थित तीनसुकिया पुगेका थिए । अनुसन्धानका क्रममा हत्यामा उनकै […]Read More
