काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज सम्पूर्ण नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिरहेका छन् । वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ । पुराण अनुसार यमलोकमा […]Read More
माछापुच्छ्रे बैंक लिमिटेडले मनायो २५औं वार्षिकोत्सव, नवपर्वतन क्षेत्रमा केन्द्रीत हुने
काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव भव्य कार्यक्रमका साथ मनाएको छ। बैंकले “२५ वर्षको रूपान्तरणको यात्रा (25 Years of Transformation)” भन्ने मूल नाराका साथ आगामी वर्षहरूमा अझ नवप्रवर्तनयुक्त, सुरक्षित र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले विगत २५ वर्षको यात्रामा […]Read More
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव देशभर विविध कार्यक्रमको आयोजना गरेर मनाएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीले विभिन्न रचनात्मक कार्यक्रम सहित आफ्नो ८ औँ स्थापना दिवस मनाएको हो । जीवन बीमा मार्फत लाखौं नेपालीहरुलाई जोड्दै आठ वर्षको सफल यात्रा तय गरेको कम्पनीले वार्षिकोत्सवका अवसरमा स्थानीय समुदायसँग जोड्ने र सकारात्मक रुपान्तणका […]Read More
काठमाडौँ, २ कार्तिक । ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ आइतवार सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा सम्पन्न पाँच दिने मेलामा विभिन्न स्टलबाट १ करोड ३३ लाख बढीको कारोबार भएको छ । तिहार आउनु अगाडि वर्षनी गोदावरी फुल मेला हुँदै आएको छ । मेलाको अन्तिम दिन […]Read More
उद्यमशीलता विकास र व्यवसाय स्थापना सम्वन्धी तालिम सञ्चालन गर्ने विषयमा Action Against Hunger (ACF) र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. बीच सहकार्य गर्ने सम्वन्धमा सम्झौता भएको छ । उदयपुर जिल्लामा केन्द्रीत रहेर सञ्चालन गरिने परियोजनाले किसानहरुलाई व्यवसायीक सीप विकास गरी आयआर्जनसंग जोड्दै आर्थिक रुपमा सवल बनाउन व्यवसाय स्थापनाका लागि समेत सहजिकरण गर्ने जनाइएको छ […]Read More
काठमाडौं । आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री अध्यक्ष रहने समितिमा गृह र रक्षा सचिवका साथै चारवटा सुरक्षा निकायको प्रतिनिधि सहभागी हुन्छन् । यसका साथै गृह मन्त्रालयको शान्ति सुरक्षा र अपराध नियन्त्रण महाशाखा प्रमुखको नेतृत्वमा अर्को एकीकृत निर्वाचन सुरक्षा समिति गठन भएको छ । नयाँ सरकार गठन हुनासाथ बनेको समितिले सुरक्षा योजना कार्यान्वयनका […]Read More
काठमाडौँ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका २५ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका […]Read More
काठमाडौँ ।आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ। तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन […]Read More
काठमाडौँ । सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि दाहाल सर्वसम्मत चयन भएका छन् । आज काठमाडौँमा सम्पन्न समूहको साधारणसभाले दाहाललाई अध्यक्षमा चयन गरेको हो । एक दशकदेखि सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका पक्षमा आवाज उठाउँदै आएको नागरिक समूहले नयाँ नेतृत्वको आगमनसँगै आगामी दिनमा अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र समावेशी रूपमा अघि बढाउने […]Read More
काठमाण्डौ, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयमीक विषयमा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र संघबीच भएको सम्झौता अनुसार संघ र संघको सञ्जालमा रहेका १ हजार ३ सय भन्दा बढि संस्थाका सदस्य किसानहरुले कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रमा हासिल […]Read More
