काठमाडौं – राजधानीको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा भएको झडपमा घाइते हुनेको संख्या ७७ पुगेको छ। संसद भवन अगाडिको क्षेत्रमा दिउँसो प्रदर्शन तीव्र बन्दै गएपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ठूलो झडप भएको थियो। प्रहरीका एक उच्च अधिकृतका अनुसार घाइतेमध्ये १५ जना सुरक्षाकर्मी रहेका छन् भने बाँकी प्रदर्शनकारी हुन्। उनीहरूलाई तत्कालै उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको […]Read More
काठमाडौं – राजधानीमा जेनजेड (Gen Z) प्रदर्शनकारीहरूको आन्दोलन चर्किएसँगै प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। संसद भवन परिसरभित्र प्रदर्शनकारीहरू प्रवेश गरेपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आकस्मिक रूपमा कर्फ्यु लागू गरेको हो। कर्फ्यु आदेश जारी भएपछि संसद भवन वरिपरि रहेका प्रदर्शनकारीहरू क्रमशः तितर-बितर हुन थालेका छन्। तर, उनीहरू फेरि रत्नराज्य क्याम्पस, थापाथली […]Read More
काठमाडौँ – काठमाडौँ कालिङ्गा साहित्यिक महोत्सव (KKLF) ले भारतका बनु मुश्ताक, दीपा भास्ठी र नेपालका प्रा. डा. बसुदेव त्रिपाठीलाई प्रतिष्ठित काठमाडौँ कालिङ्गा साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। महोत्सवका संस्थापक र निर्देशक रश्मि रंजन परिडा अनुसार पुरस्कार ट्रफी, प्रशंसापत्र र परम्परागत शाल सहित दिइनेछ। बनु मुश्ताक कर्नाटक, भारतकी लेखक, सामाजिक कार्यकर्ता र वकिल हुनुहुन्छ। उहाँको […]Read More
चाडपर्व लक्षित बजार अनुगमन कडा बनाउँदै विभाग, मूल्यवृद्धि र अनियमितता
काठमाडौँ – चाडपर्वको अवसरमा बजारमा मूल्यवृद्धि, ठगी र अन्य अनियमितता रोकथाम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कडा बनाउने निर्णय गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रोशन ज्ञवालीले विभागको तयारी र आगामी रणनीति सार्वजनिक गर्दै उपभोक्ताको हित र बजारको पारदर्शिता सुनिश्चित गर्न प्रतिबद्धता जनाउनुभयो । खाद्यवस्तुमा मिसावट नियन्त्रणका लागि खाद्य प्रविधि […]Read More
काठमाडौं । आज वि.सं. २०८२ भदौ २३ गते सोमबारदेखि सोह्र श्राद्ध अर्थात् महालय पक्ष सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आश्विन अमावस्या (असोज कृष्ण औंसी)सम्मका १६ दिनलाई सोह्र श्राद्ध भनिन्छ । यस अवधिमा दिवंगत पितृलाई स्मरण गर्दै तर्पण, पिण्डदान, पिण्डपानी तथा श्रद्धा अर्पण गर्ने प्रचलन रहिआएको छ । वैदिक परम्परा अनुसार पितृलाई […]Read More
काठमाडौं । आज वि.सं. २०८२ भदौ २३ गते सोमबार (ई.सं. २०२५ सेप्टेम्बर ८) नेपाल संवत ११४५ ञलागा पारु–१६, सिद्धार्थि नाम संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण पक्ष रहेको छ । चन्द्रमा कुम्भ राशिमा, पूर्वाभाद्रपदा नक्षत्र, धृति योग र बालव करणमा रहेको आज सूर्योदय बिहान ५:४६ बजे र सूर्यास्त साँझ ६:१९ बजे हुनेछ । आज […]Read More
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत पारित गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो । भदौ २० गते अध्यक्ष ओलीले उद्घाटन गरेको महाधिवेशनमा केन्द्रीय […]Read More
इजरायलले गाजा सिटीमा आक्रमण बढाउँदै दुई दिनभित्रै दोस्रो उच्च भवन पनि ध्वस्त गरेको छ। शनिबार राति ताहल अल–हावा क्षेत्रमा रहेको १५ तले सौस्सी टावरलाई इजरायली वायुसेनाले लक्ष्य बनाएको हो। यसअघि शुक्रबार पश्चिम गाजाको १२ तले मुश्ताहा टावरलाई नष्ट गरिएको थियो। ‘हमासले प्रयोग गरेको’ दाबी इजरायली सेनाले दुवै भवनलाई हमासको सैन्य गतिविधि र योजना बनाउने केन्द्रका […]Read More
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सम्पन्न हुँदैछ । शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा दोस्रो दिन तीन वटा महत्वपूर्ण दस्तावेज प्रस्तुत गरिएपछि प्रतिनिधिहरूले समूहगत छलफल गरेका थिए । यस क्रममा प्रदेश, उपत्यका तथा केन्द्रीय संरचनाका आधारमा प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको थियो । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनबाहेक अन्य विषयमा छलफल नगर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी […]Read More
काठमाडौँ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रमसहित निजामती सेवा दिवस मनाइरहेका छन् । विक्रम संवत् २०१२ भदौ २२ गते पहिलोपटक जारी गरिएको निजामती सेवासम्बन्धी ऐनको स्मरणमा २०६१ सालदेखि हरेक वर्ष यस दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने परम्परा सुरु भएको हो। यस अवसरमा आज उत्कृष्ट निजामती सेवा पुरस्कारबाट […]Read More
