मण्डनदेउपुर, काभ्रेपलाञ्चोक । संशोधित सहकारी ऐन, मापदण्ड–निर्देशन तथा सहकारी क्षेत्रको भावी बाटोबारे छलफल गर्न आयोजित अन्तरक्रिया कार्यक्रम आइतबार मण्डनदेउपुरमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको उपाध्यक्ष खेमबहादुर पाठकज्यू रहनु भएको थियो। उहाँले सहकारीलाई अझ सबल, पारदर्शी र उत्तरदायी बनाउन संशोधित ऐन र निर्देशनहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। साथै, सहकारी […]Read More
काठमाडौँ, भदौ १५। स्किल स्पार्क च्यान्पियनसीप–२०२५ का टप १४ जनाको टोली सार्वजनिक गरिएको छ । छोरी उदय र स्किल स्पार्कको सयुंक्त आयोजना रहेको स्किलस्पार्क च्यान्पियनसीप–२०२५ मा छनौट भएका टप १४ जनाको नामावली सार्वजनिक गरिएको हो । ‘An Educated Women, A Transformed Nation’ भन्ने विषयमा स्किलस्पार्क च्याम्पियनसीप–२०२५ भिडियो प्रतियोगितामा सहभागीहरुमध्ये उत्कृष्ट १४ जनाको छनौट भएको छोरी […]Read More
काठमाडौँ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय भवन निर्माणमा गम्भीर अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना तत्कालीन जिल्ला शिक्षा अधिकारी (जिशिअ) सहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता राजेश कुमार पौडेलका अनुसार विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षको मिलेमतोमा भवनको डीपीसी मात्र तयार पारेर रकम हिनामिना गरिएको भेटिएको हो। […]Read More
काठमाडौँ, भदौ १४ – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज र भोलि देशका धेरै स्थानमा वर्षा हुने संभावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम […]Read More
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला ९आँगन०मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडाले गौरादेवीको पूजा गर्ने गरेका छन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले […]Read More
लुम्बिनी, भदौ १४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई समुन्नत मार्गमा लैजान बलियो राजनीतिक पार्टी र सक्षम नेतृत्व अपरिहार्य हुने बताएका छन्। शनिबार रुपन्देहीको मर्चवारमा आयोजित एमालेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले एमाले मात्र देशको नेतृत्व गर्ने योग्य पार्टी भएको दाबी गरे। पार्टीप्रति जनता र नेताहरूको आकर्षण […]Read More
१४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको थियानजिनस्थित अतिथि गृहमा औपचारिक द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटमा दुई देशबीचको परम्परागत मित्रवत सम्बन्ध, आपसी विश्वास र सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै मुलुकले व्यापार, पूर्वाधार, ऊर्जा, संस्कृति र जनस्तरसम्मको आदान–प्रदानलाई अझ बलियो बनाउन संयन्त्रहरू सक्रिय रूपमा […]Read More
काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ। वित्तीय क्षेत्र, विशेषगरी बीमा व्यवसायसँग सम्बन्धित क्षेत्रमा अनुभव, शैक्षिक योग्यता र आवश्यक मापदण्ड पूरा गर्ने व्यक्तिहरूले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ। सूचना अनुसार उम्मेदवारले कम्तीमा स्नातक तह पास गरेको हुनुपर्नेछ। साथै, वित्त, बीमा, वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, कानून वा सम्बन्धित क्षेत्रमा ज्ञान, अनुभव […]Read More
मुक्तिराम पोखरेल, (अष्ट्रेलिया) – अष्ट्रेलियाको सिड्नीमा ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टर (GSNMC) द्वारा आयोजना गरिएको तीनदिने आध्यात्मिक महोत्सव शुक्रबारदेखि सुरु भएको छ। महोत्सवको पहिलो दिन सम्पन्न कलश यात्रामा पन्चकन्या, पन्चे बाजा र ५० भन्दा बढी सामुदायिक संघ–संस्थाको सक्रिय सहभागिता रह्यो। करिब १,५०० भन्दा बढी नेपाली समुदायका सदस्यहरू सहभागी हुँदा बरउड पार्क उत्सवमय बनेको थियो। कलश […]Read More
काठमाडौँ, १४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली आज चीन प्रस्थान गर्नुभएको छ। उहाँ साङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीनको जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनतर्फ जानुभएको हो। प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गते (अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म चीनको तियानमिन सहरमा हुने शिखर […]Read More
