काठमाडौं, साउन ३ — नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (NADA) ले आयोजना गरेको नाडा अटो शो २०२५ राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा आजदेखि सुरु भएको छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संयुक्त रूपमा गर्नुभएको छ। यस वर्षको अटो शो “Go For More” भन्ने नाराका साथ आयोजना गरिएको हो। अटोमोबाइल […]Read More
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण नेपाल गम्भीर संकटमा परेको बताउनुभएको छ। काठमाडौंमा सोमबार सम्पन्न हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले रसुवामा हालै आएको बाढी–पहिरोमा धेरैको ज्यान गएको र अर्बौंको सम्पत्ति नोक्सानी भएको बताउनुभएको छ। तराई–मधेशमा लामो समय वर्षा नहुँदा खानेपानी र कृषिमा ठूला समस्या देखापरेको पनि उहाँले बताउनुभएको […]Read More
काठमाडौं, साउन — २०२५ आगामी अगस्ट १९ देखि २४ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने नाडा अटो शो को तयारी पुरा भएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (NADA) ले आयोजना गर्ने यो प्रदर्शनीलाई यसपटक “Go For More” भन्ने थिम दिइएको छ। यस वर्षको अटो शोमा करिब ९० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहने […]Read More
नेपाल विद्युत प्राधिकरणको नाफा ५ अर्ब ४० करोड रुपैयाँ घटेको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा कर अघिको विवरणमा ९ अर्ब ७ करोड रुपैयाँ मात्रा नाफा कमाएको छ। आ.व. २०८०/८१ मा प्राधिकरणको करअघिको नाफा १४ अर्ब ४७ करोड थियो। २०८०/८१ को तुलनामा गएको वर्ष ३७.३१ प्रतिशतले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ। […]Read More
काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै आईटी क्षेत्रको विकास सम्भव रहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै पौडेलले सरकार र निजी क्षेत्रको सन्तुलित सम्बन्धबाट मात्रै आईटी क्षेत्रको प्रगति सम्भव हुने बताएका हुन् । ‘आईटी क्षेत्रको प्रवर्द्धनमा सरकार र निजी क्षेत्रको भूमिका फरक फरक छ […]Read More
काठमाडौ—१०, काठमाण्डौको बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले आफ्नो पहिलो शाखा बुटवलमा सञ्चालनमा ल्याएको छ । कलशले आफ्नो सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा २०८२ साल श्रावण अन्तिम साताबाट सञ्चालनमा ल्याएको हो । यस शाखा कार्यालय मार्फत बुटवल तथा छिमेकी जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, दाङ […]Read More
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।Read More
काठमाडौँ । सर्लाही जिल्लाको बागमती नगरपालिका मेयर भरत कुमार थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको छ । नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालत काठमाडौँले साउन २१ गते मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र अर्का कर्मचारी सागर पौडेल तीनै जनाले भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरको थियो […]Read More
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो । काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका […]Read More
काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गा सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा […]Read More
