रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ तीन जना गम्भीर घाइते भए । सुनवल नगरपालिका वडा–७ ज्यामिरेस्थित प्रतीक्षालयमा प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको थियो । […]Read More
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ठीक ५० दिनमा हिरासतमुक्त भएका छन् । उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो । प्रहरीले मिश्रमाथि संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो । हिरासतबास अझै लम्ब्याउने सरकार र प्रहरीको […]Read More
काठमाडौं । स्थानीय तहले अबन्डामा राखेर बजेट तथा कार्यक्रम स्वीकृत गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले नियन्त्रण गर्न सुझाव दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गरी स्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबन्डा नराखी आय–व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था छ । तर, आर्थिक वर्ष २०८०/८१ मा ३ सय १५ […]Read More
काठमाडौं । सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ । संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको […]Read More
विदेशमा काम गर्ने अवसर त्यागेर कृषि र पशुपालनमा लागेका छन् यहाँका युवाहरु । यी उद्यमीहरूले साना किसान कृषि सहकारी संस्था लिमिटेड जस्ता सहकारी संस्थाहरूबाट सहयोग लिई सामूहिक कृषि फार्महरू सञ्चालन गरेका छन्। यसले कृषिमा सम्भावना, चुनौति, र सहकारी संस्थाहरूको भूमिका लाई जोड दिँदै आत्मनिर्भरता र स्थानीय रोजगार सृजनामा ध्यान केन्द्रित गरेको छ।Read More
“फलानालाई एड्स लाग्यो।” “फलानो त ड्रग्समा लागेर बर्बाद भयो।” हामीले समाजमा सुन्ने गरेका कुरा हुन् यी । अबको पाँच वर्षपछि प्रत्येक घरमा त्योभन्दा डरलाग्दो रोगले ग्रस्त बनाउँदैछ। त्यो रोगको नाम हो- डिजिटल एडिक्सन । यो रोग लागेपछि छुटकारा पाउन हालसम्म कुनै औषधि नभएकोले यसबाट बच्नु नै एक मात्र उपाय हो। यो डरलाग्दो रोग के हो […]Read More
नेपालमा रसायनिक मलको विषय भर्खरको होइन। जब नेपालमा रसायनीक मलको प्रयोग गर्न थालियो त्यसपछि यो विषय सधै कुनै न कुनै रुपमा चर्चामा रहिरह्यो । कुनै समय मलमा भ्रष्टाचार भएर होस वा कुनै समय मल अभाव भएर किन नहोस मल र्चामा रहेको विषय हो । जब किसानहरुले वाली लगाउने समय हुन्छ तब मलको अभाव सुरु हुन्छ […]Read More
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया घुस रकम सहित पक्राउ परेका छन् । लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्ने भनी घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट गएको टोलीले राम लखन बनियालाई […]Read More
काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोग बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण र मेलमिलाप आयोगको पदाधिकारी बन्न १९ जनाले निवेदन दिएका छन् । दुवै आयोगको अध्यक्षसहित सदस्यहरूका लागि १० दिनको समयमध्ये सात दिनमा १९ जनाले आवेदन दिएको बताइएको छ । सरकारले चैत ११ गते सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च कमिटी […]Read More
