३० चैत, त्रिवेणी ९नवलपरासी० । वन्यजन्तुले बालीनालीमा क्षति पुर्याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान माछापालनतर्फ लागेका हुन् । कावासोती नगरपालिका(७, साँढका सडककुमार चौधरीले आफूले पहिले धान खेती गदै आएको जमिनमा पोखरी खनेर माछापालन गर्दै आएको […]Read More
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले रु दुई […]Read More
काठमाडौँ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का […]Read More
प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार थाइल्याण्ड जाँदैहुनुहुन्छ । थाइल्याण्डमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज थाइल्याण्ड प्रस्थान गर्न लाग्नुभएको हो। थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश एवम३ समकक्षीसँग भेटवार्ता हुनेछ । थाइल्याण्डका नरेशसँग पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर […]Read More
बुटवल । देशव्यापी सहकारी जागरण अभियान सञ्चालन गरिरहनुभएका नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. एवम् साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारी सुधारका लागि सबैले आआफ्नो स्थानबाट आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्नुपर्नेमा जोड दिनुभएको छ । बुटवल शाखा कार्यालय अन्तरगतका २८ वटा संस्थाका २ सय ६० जना भन्दा […]Read More
काठमाडौ। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै […]Read More
काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनका नाममा व्यापारीक भवनमा भएको आक्रमण, तोडफोड र अराजक गतिविधिप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले विज्ञप्ति जारी गरी व्यवसायीक भवन र व्यवसायमा भएको तोडफोड र आगजनीप्रति दुखः व्यक्त गर्दै दोषीमाथी कार्वाहीको माग गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आगजनी र तोडफोडको […]Read More
सहकारी सुधारका विषयमा महासंघमै मतभेद भयो सहमति जुट्न सकेन राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारी क्षेत्र विग्रनुमा सहकारी अभियान बढि दोषी भएको बताउनुभएको छ । उहाँले सहकारी अभियानमा नेता हुने तर आफ्नो तलको संस्थाको बारेमा कुनै चिन्ता […]Read More
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने तरीका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क […]Read More
आहा नेपाल सम्वाददाता, सहकारी क्षेत्रको वर्तमान अवस्थाका बारेमा भइरहेको गलत प्रचार प्रसार तथा भ्रम सृजना गर्ने कार्यका विरुद्ध नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले देशव्यापी अभियान सञ्चालन गरिरहनुभएको छ । पाठकको नेतृत्वमा अहिलेसम्म हजारौँ सहकारीकर्मीहरुर्ला संस्थागत सुधार र […]Read More
