काठमाडौं – राजधानीमा भइरहेको जेनजी आन्दोलन सोमबार नयाँ मोडमा पुगेको छ। बिहानैदेखि माइतीघरमा भेला भएका युवाहरूको प्रदर्शन दिउँसो बानेश्वर पुग्दा उग्र बनेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका छन्। स्थिति तनावपूर्ण बन्दै गएपछि आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै जेनजी आन्दोलनले आफ्ना सहभागीहरूलाई घर फर्कन आह्वान गरेको हो। आन्दोलनको व्यवस्थापनमा सक्रिय जेनजी प्रतिनिधि प्रदीप ज्ञवालीका अनुसार “जेन डट […]Read More
काठमाडौं – राजधानीमा जेनजेड (Gen Z) प्रदर्शनकारीहरूको आन्दोलन चर्किएसँगै प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। संसद भवन परिसरभित्र प्रदर्शनकारीहरू प्रवेश गरेपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आकस्मिक रूपमा कर्फ्यु लागू गरेको हो। कर्फ्यु आदेश जारी भएपछि संसद भवन वरिपरि रहेका प्रदर्शनकारीहरू क्रमशः तितर-बितर हुन थालेका छन्। तर, उनीहरू फेरि रत्नराज्य क्याम्पस, थापाथली […]Read More
काठमाडौं – आज काठमाडौँको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार, सरकारी बेथिति र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका छन्। आयोजकहरूले आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी दायरामा हुने स्पष्ट पारेका छन् भने प्रशासनले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिएको छ। जेनजीले विज्ञप्तिमार्फत भ्रष्ट व्यक्तिहरूलाई जवाफदेही बनाउने, पारदर्शिता बढाउने र राजनीतिक हस्तक्षेपबाट प्रशासनलाई मुक्त राख्ने उद्देश्य स्पष्ट पारेका छन्। […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार, अमेरिकी डलरको खरीद दर रू १४०.९३ र बिक्री दर रू १४१.५३ कायम गरिएको छ । यस्तै, यूरोको दर खरीद रू १६५.१६ र बिक्री रू १६५.८६ रहेको छ भने, ब्रिटिश पाउण्डको खरीद दर रू १९०.३९ र बिक्री दर रू […]Read More
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत पारित गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो । भदौ २० गते अध्यक्ष ओलीले उद्घाटन गरेको महाधिवेशनमा केन्द्रीय […]Read More
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सम्पन्न हुँदैछ । शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा दोस्रो दिन तीन वटा महत्वपूर्ण दस्तावेज प्रस्तुत गरिएपछि प्रतिनिधिहरूले समूहगत छलफल गरेका थिए । यस क्रममा प्रदेश, उपत्यका तथा केन्द्रीय संरचनाका आधारमा प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको थियो । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनबाहेक अन्य विषयमा छलफल नगर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी […]Read More
काठमाडौँ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रमसहित निजामती सेवा दिवस मनाइरहेका छन् । विक्रम संवत् २०१२ भदौ २२ गते पहिलोपटक जारी गरिएको निजामती सेवासम्बन्धी ऐनको स्मरणमा २०६१ सालदेखि हरेक वर्ष यस दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने परम्परा सुरु भएको हो। यस अवसरमा आज उत्कृष्ट निजामती सेवा पुरस्कारबाट […]Read More
काठमाडौँ । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट […]Read More
लिपुलेकबारे चीनसँग कुरा गरेजस्तै भारतसँग पनि संवाद गर्छु: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विषयमा चीनसँग गरिएको छलफलको भिडियो सार्वजनिक गर्दै भारतसँग पनि त्यसरी नै उच्चस्तरीय संवाद गर्ने घोषणा गरेका छन्। हालै चीन भ्रमणका क्रममा टियानजिनमा राष्ट्रपति सी जिनपिङसँगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालकै सार्वभौमिक भूभाग भएको प्रष्ट रूपमा प्रस्तुत गरेका थिए। उनले भारत–चीनबीच नेपाललाई बिना जानकारी गरिएको सहमति आपत्तिजनक भएको उल्लेख […]Read More
काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा सुरु भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक उद्घाटन गर्दै यसलाई पार्टीलाई बलियो र अनुशासित बनाउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्नुभयो। तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरका करिब २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी भएका छन्। महाधिवेशनमा अध्यक्ष […]Read More
