काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभामा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। साथै गृह, […]Read More
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ को अवसरमा कृषि विकास बैंकले आफ्ना ग्राहकका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ। प्रदर्शनी स्थलमा राखिएको स्टलमार्फत बैँकले आफ्नो कर्जा प्रवाह र यसमा लाग्ने व्याजबारे विस्तृत जानकारी प्रवाह गरिरहेको छ । बैँकले नयाँ तथा पुराना ग्राहकलाई सहज रुपमा सवारीसाधन खरिद गर्न सक्ने गरी बैंकले आकर्षक […]Read More
अर्थ मन्त्रालय र अन्तर्गतका कार्यालयमा उपसचिवहरूको व्यापक सरुवा (लिष्ट सहित)
काठमाडौं । नेपाल सरकारले अर्थ मन्त्रालय र त्यसका अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत उपसचिवहरूको सरुवा र पदस्थापन गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ६८ जना उपसचिव, प्रमुख कर अधिकृत तथा भन्सार अधिकृतहरूको सरुवा गरिएको हो। सूचीअनुसार ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय, भन्सार विभाग, भन्सार जाँचपास परीक्षण कार्यालय, सार्वजनिक ऋण […]Read More
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नागरिक लगानी कोषका नवनियुक्त अध्यक्ष तुलसीप्रसाद घिमिरेबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घिमिरेलाई बधाई सहित सफलताको शुभकामना दिनुभएको थियो । उपप्रधानमन्त्री पौडेलले आगामी दिनमा कोषलाई थप व्यवस्थित बनाउँदै सफल बनाउन सरकारले आवश्यक सहयोग गर्न तयार रहेको समेत बताउनुभयो । […]Read More
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले राखेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर […]Read More
काठमाडौं, साउन ३ — नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (NADA) ले आयोजना गरेको नाडा अटो शो २०२५ राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा आजदेखि सुरु भएको छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संयुक्त रूपमा गर्नुभएको छ। यस वर्षको अटो शो “Go For More” भन्ने नाराका साथ आयोजना गरिएको हो। अटोमोबाइल […]Read More
काठमाडौं — नेपालले बालबालिकामा देखिने संक्रामक रोग रुबेला सफलतापूर्वक निवारण गरेको छ। विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय आयोगले नेपाललाई रुबेला मुक्त देश घोषणा गरेको हो। रुबेला अत्यन्तै छिटो सर्ने भाइरस हो। यो रोग लागेमा बालबालिकामा मृत्यु वा अपांगता हुने खतरा धेरै हुन्थ्यो। लामो समयदेखि गरिएको खोप अभियानकै कारण नेपालले यो रोगलाई नियन्त्रणमा […]Read More
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ । उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बताइएको छ । १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने छ । उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका […]Read More
काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए । ‘दलको कार्यालयका कर्मचारीले फोन गरेर आकस्मिक बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ’, एक सांसदले भने, ‘छलफलको विषय जानकारी गराइएको छैन ।’Read More
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण नेपाल गम्भीर संकटमा परेको बताउनुभएको छ। काठमाडौंमा सोमबार सम्पन्न हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले रसुवामा हालै आएको बाढी–पहिरोमा धेरैको ज्यान गएको र अर्बौंको सम्पत्ति नोक्सानी भएको बताउनुभएको छ। तराई–मधेशमा लामो समय वर्षा नहुँदा खानेपानी र कृषिमा ठूला समस्या देखापरेको पनि उहाँले बताउनुभएको […]Read More
