ढोरपाटन — पश्चिम नेपालको स्वर्ग: मृत्यु पछि के हो के हो स्वर्गको अनुभव गर्नेगरी नेपालभित्रै कतै जान चाहनुहुन्छ भने एउटा गन्तव्य ढोरपाटन पनि हो ।नेपालकै एक मात्र कानुनी शिकार आरक्ष क्षेत्र ढोरपाटन —जुन सन् १९८७ मा स्थापना भएको थियो। यो पश्चिम नेपालको धौलागिरी हिमश्रृंखलाको रुकुम, म्याग्दी र बाग्लुङ जिल्लामा फैलिएको छ। यहाँको यो पाटनमा फुलेका […]Read More
प्रतिपक्षद्वारा बहिस्कार,मधेश प्रदेशसभा सदन जारी राखेपछि सभामुखको राजीनामा माग
जनकपुरधाम — मधेश प्रदेश सभाको आजको बैठक प्रतिपक्ष दलका सांसदहरूले बहिष्कार गरेका छन्। प्रदेश सभालाई छलेर सरकारले योजना ल्याएको आरोप लगाउँदै बैठक बहिष्कार गरेका छन्। तर प्रदेश सभा बैठक सञ्चालन भइरहेको छ। आजै सरकारले बजेट पास गराउने तयारी समेत गरेका छन्। प्रमुख प्रतिपक्ष दल जनता समाजवादी पार्टी ९जसपा० नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले […]Read More
काठमाडौँ – देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको हो। यो संख्या गत वर्षको सोही अवधिभन्दा करिब ८ प्रतिशतले कम हो। प्रदेशगत विवरण हेर्दा, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रोपाइँ भएको छ, जहाँ करिब […]Read More
नेपालको अर्थतन्त्र अहिले सुधार र सम्भावनाको मोडमा पुगेको छ। पछिल्लो केही वर्ष कठिनाइका बीच बिते पनि अब आर्थिक सूचकांकहरूमा क्रमिक सुधार देखिन थालेका छन्। सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्यको संयुक्त प्रयासले नेपालको अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको छ। नेपालको आर्थिक वृद्धि दर ४।६१ प्रतिशत अनुमान गरिएको छ । विशेषगरी सेवा क्षेत्रस् बैंकिङ, बीमा, सूचना प्रविधि, […]Read More
सरकारी प्रणाली डिजिटल ट्रान्सफर्मेसन तर्फ सबै भुक्तानी अब अनिवार्य विद्युतीय
काठमाडौं, साउन १ – अबदेखि सरकारी तथा सार्वजनिक निकायहरूले गर्ने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले आइतबार एक परिपत्र जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को प्रारम्भ (१ साउन २०८२) बाट यो व्यवस्था लागू हुने जानकारी दिएको हो। परिपत्र अनुसार, यो नीति सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, विभिन्न सरकारी संस्थान, […]Read More
अष्ट्रेलिया । अन्तराष्ट्रीय साहित्यक समाज अष्ट्रेलिया न्यू साउथ वेल्थ च्याप्टरको आयोजनमा २ सय १२ औँ भानु जयन्ती भव्यताकासाथ सम्पन्न भएको छ । समाजले एक विशेष कार्यक्रमको आयोजना गरी अनेसास कविता महोत्सव २०२५ सिड्नीको ब्लायङ्कटाउन मा जुलाई १२ शनिवारका दिन सम्पन्न गरेको हो । साहित्यको क्षेत्रमा योगदान गरिरहनुभएका श्रष्टाहरुको सहभागितामा भएको कार्यक्रम समाजका अध्यक्ष डा. प्रकाश […]Read More
प्रधानमन्त्री केपी ओली झापा पुगेपछि रास्वपाको हस्ताक्षर अभियानमा प्रहरी हस्तक्षेप,
झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको हस्ताक्षर संकलन अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ। झापाको विर्तामोडस्थित प्रमुख चोकमा चलाइएको उक्त अभियानमा प्रहरीले न केवल हस्तक्षेप गरेको, तर अभियान सञ्चालनका लागि प्रयोग भइरहेको माइकसमेत तोडफोड गरेको रास्वपाका स्थानीय नेताहरूले बताएका छन्। रास्वपाले पार्टी सभापति रवि […]Read More
कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै छाउगोठ १५ दिनभित्र अनिवार्य रूपमा भत्काउन आदेश दिएको छ। नगरपालिकाको यो कठोर निर्णय २८ वर्षीया कमला आउजीको दर्दनाक मृत्युपछि आएको हो। महिनावारी भएका बेला छाउगोठमा सुतिरहेकी कमला आउजीलाई शुक्रबार साँझ सर्पले डसेको थियो। बाँया गालामा डसेको सर्पको विषका कारण उनी गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल भर्ना गरिएकी […]Read More
रास्वपाको हस्ताक्षर अभियानमा १५ लाख हस्ताक्षर, ३७ लाख चन्दा संकलन
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानले हालसम्म १५ लाख नागरिकको समर्थन पाएको छ। पार्टीका नेता मनिष झाका अनुसार अभियानमार्फत हालसम्म ३७ लाख रुपैयाँभन्दा बढी चन्दा पनि संकलन भएको छ। उनले बताएअनुसार यो अभियान अझै जारी रहेको र अझ बढी नागरिकको सहभागिता अपेक्षा गरिएको छ। रास्वपाले […]Read More
काठमाडौँ महानगरपालिकाले आज (आइतबार) आर्थिक वर्ष २०८२/०८३ का लागि
काठमाडौँ, असार २९ – लामो समयदेखि चलिरहेको आन्तरिक विवाद र तनावपछि काठमाडौँ महानगरपालिकाले आज (आइतबार) आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्न लागेको छ। दिउँसो २ बजे बस्ने नगरसभामा मेयर बालेन्द्र शाह (बालेन)ले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। स्थानीय तहले सामान्यतया असार १० भित्रै बजेट ल्याउने प्रचलन भए पनि यस वर्ष काठमाडौँ महानगरमा […]Read More
