हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। ती प्रणालीको प्रभावले बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो एक घन्टामा नवलपरासी पश्चिमको देउरालीमा […]Read More
नेपाल पत्रकार महासंघले समाचार हटाउन अदालतले आदेश दिनु संविधानको व्यवस्था र मर्मविपरीत रहेको बताएको छ। जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचार हटाउन अल्पकालीन अन्तिम आदेश दिएको थियो। ‘यसरी सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय हो। […]Read More
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ नेकपा ९एमाले० मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १६ जना र एक कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। धनुषाको औरही गाउँपालिका(२ स्थित १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितता देखिएपछि ठाकुरसहित १६ जना व्यक्ति र एक कम्पनीसहित १७ विरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लुम्बिनीरडि […]Read More
जाजरकोटको रानिचौर सामुदायिक वनका तत्कालीन अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरूद्ध भष्टाचार मुद्दा दर्ता गरेको छ। भेरी नगरपालिका वडा नम्बर १० स्थित रहेको सामुदायिक वनका तत्कालीन अध्यक्ष कर्णविरूद्ध ६ लाख ३६ हजार ४७ रूपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनले २०७८ चैत २० गतेका दिन वन […]Read More
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी […]Read More
नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरूद्ध मुद्दा दायर भएको हो। रूपन्देही सिद्धार्थनगर- १ बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टले एक अर्ब ७७ […]Read More
काठमाण्डौ । अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरू काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएकाहरूलाई अमेरिकाले आइतबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जनाएको छ । ३७ मध्ये ३२ जना पुरूष र ५ जना महिला रहेको कार्यालयले जनाएको छ । उनीहरूलाई डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअगाडि नै जानकारी आएको थियो। डिपोर्ट गरिएकाहरूलाई विमानस्थल […]Read More
काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो २०० बजे बस्ने गरी समय निर्धारण भएको छ । हिँजो प्रतिपक्ष दलहरुसंग सहमतिको प्रयास भएपनि सहमति जुट्न नसकेपछि साँझ ६ बजे बसेको बैठक आजका लागि सािरएको हो । यदी दलहरुवीच सहमति ज्ट्यो भने आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक […]Read More
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डका कामकारबाहीमा गुणात्मक सुधार चाहेको बताएका छन् । बोर्डको ३३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले बजेटमा सम्बोधन भएका विषयलाई बोर्डले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे । कुनै पनि प्रभाव र दवावभन्दा माथि उठेर नेपालको पूँजी बजारलाई साँच्चै नै माथि लैजानेगरी अहिलेको नेतृत्व र टिमले भूमिका निर्वाह […]Read More
काठमाडौं । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेपछि प्रतिनिधि सभाको बैठक बस्न सकिरहेको छैन। बजेट ल्यान संसद चल्न दिने र त्यसपछि अबरोध गर्ने जनाएका विपक्षी दलहरुले आफनो अडान कायमै राखेका कारण संसद बैठक चल्न नसकेको हो । संसद बैठक अवरोध हुँदा बजेटमाथीको छलफल पनि प्रभावित बनेको छ । त्यसो त दलहरु […]Read More
