काठमाडौँ । आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीको संयुक्त पहलमा लुम्बिनी प्रदेशमा ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुने भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागिएको यो राष्ट्रिय स्तरको संवाद श्रृंखला सातै प्रदेशमा सञ्चालन गरिनेछ, जसको सुरुवात लुम्बिनी प्रदेशबाट हुन लागेको हो। यस भर्चुअल संवादमा विभिन्न राजनीतिक दलका […]Read More
काठमाडौँ । नयाँ दिल्लीमा सोमबारदेखि संसारकै सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन ‘एआई इम्प्याक्ट समिट २०२६’ भव्य रूपमा सुरु भएको छ। फेब्रुअरी १६ देखि २० सम्म चल्ने यस पाँच दिने ऐतिहासिक कार्यक्रमको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन , जहाँ उनले ग्लोबल साउथको तर्फबाट एआईको भविष्य र समावेशिताका बारेमा भारतको बलियो अडान प्रस्तुत गरेका छन […]Read More
मुक्तिराम पोखरेल, सिड्नी । ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर जीएसएनएमसी ले फेब्रुअरी १५ तारिखमा सिड्नीस्थित ग्रायण्ड प्यालेस फङ्सन सेन्टर, अबर्नमा आफ़्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस साधारण सभाबाट बिष्णु हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा हमाल अध्यक्षमा पुन निर्वाचित हुनुभएको हो । संस्थाको […]Read More
काठमाडौं । अमेरिकाको संघीय सञ्चार नियोग (एफसीसी) ले अमेजनको लो-अर्थ अर्बिट (एलईओ) स्याटेलाइट परियोजनालाई थप ४ हजार ५०० स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ। एफसीसीले अमेजन एलईओको ३,२१२ वटा जेन २ स्याटेलाइट र पृथ्वीका ध्रुवीय हिमक्षेत्रमाथि सञ्चालन हुने थप १,२९२ स्याटेलाइट प्रक्षेपण आवेदन स्वीकृत गरेको हो। यसअघि कम्पनीले ३,२३२ वटा जेन १ स्याटेलाइट प्रक्षेपण प्रक्रिया […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पुर्याएको बताएका छन् । बुधबार काठमाडौंमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले विश्वव्यापी रूपमा वार्षिक ३.६ बिलियन डलर बराबरको राजश्व नोक्सानी गराउने वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक […]Read More
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ […]Read More
काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा सरकारी कागजातहरूलाई डिजिटलाइज गर्न ५० मिलियन डलर (७ अर्ब २३ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ । मंगलबार बसेको बोर्डको बैंठकले नेपालको डिजिटल रुपान्तरणका लागि यो ऋण सहायता प्रदान गर्ने निर्णय गरेको हो । डिजिटल रुपान्तरण परियोजना अन्तर्गत प्राप्त हुने यो ऋण रकम मुख्यतया एकीकृत अनलाइन […]Read More
काठमाडौं । आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्रमा डिजिटल एजेन्डा र प्रविधिमैत्री नीतिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आइसिटी फाउन्डेसन नेपालले बिहीबार ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’मा आयोजना गरेको ‘डिजिटल लिडरशिप डायलग’ मा विभिन्न दलका नेता तथा विज्ञहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा नीति निर्माता, राजनीतिक नेतृत्व र सूचना प्रविधि (आईटी) विज्ञहरूबीच डिजिटल […]Read More
काठमाडौं । नेपाल टेलिकमले २२ औं वार्षिकोत्सवको अवसर पारेर २२२ रुपैयाँको प्याकेज अफर ल्याएको छ । टेलिकमले २२२ रुपैयाँमा २२ दिनको समयसम्म चलाउन मिल्ने २२ जीबी डेटाको सुविधा दिएको छ । यस्तो सुविधा टेलिकमको प्रिपेड र प्रोस्टपेप दुबै प्रयोगकर्ताको लागि भएको पनि उल्लेख छ । टेलिकमले बुधबार आफ्नो २२औँ वार्षिकोत्सवको मनाउँदै गर्दा जीएसएम प्रिपेड तथा […]Read More
काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८२र८३ को छैटौं महिना पुस मसान्तसम्म ३२ लाख ८२ हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ। भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा २० करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ८२ हजार ५९३ थान सिम कार्ड आयात भएको छ। […]Read More
