काठमाडौँ, भदौ २४ गते । सरकारले ‘जेनजी’ पुस्ताको आह्वानमा काठमाडौँको नयाँ बानेश्वरसहित देशका विभिन्न स्थानमा भएको घटनाका विषयमा छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने निर्णय […]Read More
काठमाडौँ । हालै देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा विद्यार्थीहरूको सम्झनामा निजी विद्यालयहरू दुई दिनसम्म बन्द हुने भएका छन् । निजी विद्यालयसँग सम्बन्धित विभिन्न संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी भदौ २४ र २५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । संगठनहरूले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले […]Read More
काठमाडौं – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मन्त्री लेखकले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन्। आज दिनभर राजधानीसहित देशभर जेनजी आन्दोलन चर्किएका बेला गृहमन्त्रीको राजीनामा आएको हो। नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १८ जनाको मृत्यु र ठूलो संख्यामा घाइते […]Read More
फाईल फोटो : काठमाडौँ । जेनजी आन्दोलनमा १७ जना भन्दा धेरैको मृत्यु भएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘अर्ली इलेक्सन’को माग गरेको छ । सोमबार रास्वपाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘अर्ली इलेक्सन’को माग गरेको हो । सोमबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा १७ जनाको मत्युभएपछि रास्वपाले एमाले कांग्रेस सरकारको बर्खास्ती र ताजा जनादेश (अर्ली इलेक्सन) को माग गरेको हो । देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको […]Read More
काठमाडौं – राजधानीको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा भएको झडपमा घाइते हुनेको संख्या ७७ पुगेको छ। संसद भवन अगाडिको क्षेत्रमा दिउँसो प्रदर्शन तीव्र बन्दै गएपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ठूलो झडप भएको थियो। प्रहरीका एक उच्च अधिकृतका अनुसार घाइतेमध्ये १५ जना सुरक्षाकर्मी रहेका छन् भने बाँकी प्रदर्शनकारी हुन्। उनीहरूलाई तत्कालै उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको […]Read More
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकलाई आज दिनभर राजधानीसहित देशभर चर्किएको जेनजी प्रदर्शनको पृष्ठभूमिमा अत्यन्तै महत्वपूर्ण मानिएको छ। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि आक्रोशित युवाहरूले आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म ठूलो संख्यामा सडकमा उत्रिएका थिए। शान्तिपूर्ण रूपमा सुरु भएको […]Read More
काठमाडौं – राजधानीमा भइरहेको जेनजी आन्दोलन सोमबार नयाँ मोडमा पुगेको छ। बिहानैदेखि माइतीघरमा भेला भएका युवाहरूको प्रदर्शन दिउँसो बानेश्वर पुग्दा उग्र बनेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका छन्। स्थिति तनावपूर्ण बन्दै गएपछि आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै जेनजी आन्दोलनले आफ्ना सहभागीहरूलाई घर फर्कन आह्वान गरेको हो। आन्दोलनको व्यवस्थापनमा सक्रिय जेनजी प्रतिनिधि प्रदीप ज्ञवालीका अनुसार “जेन डट […]Read More
काठमाडौं – राजधानीमा जेनजेड (Gen Z) प्रदर्शनकारीहरूको आन्दोलन चर्किएसँगै प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। संसद भवन परिसरभित्र प्रदर्शनकारीहरू प्रवेश गरेपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आकस्मिक रूपमा कर्फ्यु लागू गरेको हो। कर्फ्यु आदेश जारी भएपछि संसद भवन वरिपरि रहेका प्रदर्शनकारीहरू क्रमशः तितर-बितर हुन थालेका छन्। तर, उनीहरू फेरि रत्नराज्य क्याम्पस, थापाथली […]Read More
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत पारित गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो । भदौ २० गते अध्यक्ष ओलीले उद्घाटन गरेको महाधिवेशनमा केन्द्रीय […]Read More
