काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो । यस्तै छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ । बुधवार चाँदीको मूल्य भने घटेको छ । […]Read More
काठमाडौँ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य […]Read More
काठमाडौँ । दोलखामा भएको मोटरसाइकल दुर्घटना परि गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ । गएराति भीमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल दुर्घटनामा परि स्ववियु सभापति शिरिष बस्नेत सहित २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा घाईते भएका उनिहरुको उपचारको क्रममा निधन भएको हो । काठमाडौँबाट चरिकोट जाँदै गरेका […]Read More
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि […]Read More
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
काठमाडौं, भदौ १०, भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपायहरु […]Read More
ब्रिसबेन, अष्ट्रेलिया । फेडेरेसन अफ नेप्लिज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (FeNCAA) को सातौँ साधारण सभा अष्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न भएको छ। साधारण सभाले डा. मधुसुधन पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष कपिल पाण्डे, महासचिव भोला गिरी, सचिव डा. प्रकाश पौडेल, कोषाध्यक्ष जीवन राना, सह–कोषाध्यक्ष केदार रिजाल, प्रवक्ता केशव शर्मा तथा सहायक प्रवक्ता […]Read More
काठमाडौँ । आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिती छ । आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला गरिएको छ । शास्त्रअनुसार […]Read More
काठमाडौं, भदौ ९ । प्रथम महिला राधिका शाक्यले नेपालमा सबै मानिस राजनीति गर्नुपर्ने सोच गलत भएको बताउनुभएको छ। उहाँले प्रत्येक व्यक्तिको रुचि र क्षमता फरक हुने भएकाले आफ्नो क्षेत्रमा सफलता हासिल गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो। राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सम्बोधन गर्दै शाक्यले नेपाली समाजमा ‘राजनीतिमा […]Read More
काठमाडौं । नेपाली महिलाहरूले हरितालिका तीजलाई विशेष महत्वका साथ मनाउने गर्छन्। उपवास बस्ने, दर खाने र परिवारसँग रमाइलो गर्ने यस पर्वमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या बढ्ने चिकित्सकहरू बताउँछन्। उपवास गर्दा ध्यान दिनुपर्ने कुरा विशेषगरी तीजमा धेरै महिलाहरू दिनभर उपवास बस्ने प्रचलन छ। लामो समय खानपान नगर्दा ब्लड प्रेसर घट्ने, टाउको दुख्ने, कमजोरी हुने, पेटमा […]Read More
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई १ लाख
भ्रष्टाचार आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ, विदुर कोइरालको इजलासले आइतबार पौडेललाई एक लाख रूपैयाँ धरौटीमा धरौटीमा छोड्न आदेश दिएको हो। सूचना प्रविधि केन्द्रमा हुँदा पौडेलमाथि करिब १६ करोड रूपैयाँ भ्रष्टाचार गरेको आरोप छ। […]Read More
