काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान […]Read More
काठमाडौं । शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग चार लाख पचास हजार रुपैयाँ घुस लिएको अभियोगमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको सूचनाको आधारमा बिचौलिया साहकानुले सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ। प्रधानाध्यापक संजय प्रसादले […]Read More
नेपालजस्तो सांस्कृतिक विविधता र सामुदायिक मूल्यमा आधारित समाजमा मानसिक स्वास्थ्य अझै पनि पर्याप्त रूपमा खुला विषय बनेको छैन। धेरै मानिसहरू अझै पनि “मानसिक समस्या भनेको पागलपन हो” भन्ने भ्रममा बस्छन्। तर, मानसिक स्वास्थ्य भनेको केवल रोग नलाग्नु होइन — मन, मस्तिष्क र व्यवहारमा सन्तुलन राख्ने क्षमता हो। १. आत्म-ज्ञान र आत्म-सचेतना नेपालमा सामूहिक जीवनशैली प्रबल […]Read More
काठमाडौँ, असोज २५। रूपन्देहीका कार्यालय प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले शुक्रबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो। अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार ढकालले कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट […]Read More
भक्तपुर, असोज २५। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास गुण्डुमा सुरु हुने भएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। हिजो बसेको सचिवालय बैठकमा पार्टीको आगामी महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा विस्तृत छलफल भएको थियो। ज्ञवालीका अनुसार हिजोको बैठकले महाधिवेशनमार्फत हाल उठिरहेका […]Read More
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ । यसअघि देशका विभिन्न मालपोत कार्यालयले जारी गरेको सूचनाका कारण आम नागरिकमा त्रास फैलिएपछि सरकारले थप सरलीकृत गरेको हो । आन्दोलनका क्रममा आगलागीका कारण क्षति भएका मालपोत कार्यालयलाई पत्राचार गर्दै लालपूर्जा र नागरिकतागायत […]Read More
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न सर्वदलीय बैठक राखेका छन्। बैठकमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू सहभागी छन्। यस्तै दलहरूबाट पनि नेताहरू सहभागी छन्। राष्ट्रपति पौडेलले फागुन २१ गतेको निर्वाचन लगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेका हुन्। बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन […]Read More
काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थानहरू तोकेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला बिक्री तथा वितरण केन्द्रबाट नेपाली […]Read More
काठमाडौं । सरकारले १५ जना सहसचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । ‘राजपत्राकिंत प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले भने ।Read More
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको छ । वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित […]Read More
